Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूके पूर्व उपाध्यक्ष राष्ट्र राईको निधन
युके समाचार

एनआरएनए यूके पूर्व उपाध्यक्ष राष्ट्र राईको निधन

September 22, 2023Updated:April 28, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूके पूर्व उपाध्यक्ष राष्ट्र राईको  निधन

देवी प्रसाद गौतम

लन्डन । बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता  एनआरएनए यूके पूर्व उपाध्यक्ष (२०१५- २०१७ कार्यकाल) राष्ट्र राईको असमायिक निधन भएको छ ।

सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक ५८ वर्षीय राईको विहीबार हृदयाघातका कारण निधन भएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।

आर्मीमै फिजिकल इन्सट्रक्टर उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । आफूलाई सधैं तन्दुरुस्त राख्न चाहने राई बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर फर्किएका थिए ।

घर आएपछि उनले जाडो भएको महसुस गरेपछि हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल लैजांदा बाटोमै निधन भएको गाहामगरले जनाए ।

एनआरएनए यूके स्पोर्टस कोअर्डिनेसन काउन्सिलका संयोजक पनि हुन् उनी । उनलाई एनआरएनए यूकेमा खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो । उनी चित्र कोर्न पनि निपुण थिए ।

पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

उनको निधनमा बेलायतको नेपाली समुदाय स्तब्ध छ ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगैह्रीगाउँ प्रकरणः एकै परिवारका तीनसहित चारहत्या, एक जना पक्राउ
Next Article धमलाकी पत्नी एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

अन्तर्राष्ट्रिय पराग्लाइडिङमा नेपालका अमन दोश्रो

March 22, 2024

Dame Joanna Lumley joins restaurant owner as he begins 3000-mile charity walk – The Independent

January 16, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.