Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठगीबाट जोगिन दूतावासको सचेतना
युके समाचार

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठगीबाट जोगिन दूतावासको सचेतना

March 8, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठगीबाट जोगिन दूतावासको सचेतना

लन्डन / नेपाली दूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार नबन्न सतर्क रहन आग्रह गरेको छ।

शुक्रबार साँझ जारी गरिएको एक वक्तव्यमा, लन्डनस्थित दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई एजेन्टहरू मार्फत ठगी गर्ने घटनाहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

“नेपाली विद्यार्थीहरू दशकौंदेखि बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न आइरहेका छन्, र यो प्रवृत्ति निरन्तर छ,” वक्तव्यमा भनिएको छ, “तर अध्ययनको व्यवस्था गर्ने वाचा गर्दै विद्यार्थीहरूलाई ठग्नु निन्दनीय तथा गैरकानुनी कार्य हो।”

दूतावासले यस्तो ठगी गर्नेहरूमाथि कारबाही गर्न नेपाल र बेलायतका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिएको छ। साथै, विद्यार्थीहरूलाई सचेत रहन र ठगीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

“विद्यार्थीहरूले आफूले रोजेको विश्वविद्यालय वा कलेज मान्यता प्राप्त छ वा छैन भन्ने सुनिश्चित गर्नुपर्छ। साथै, शुल्क संरचना, भर्ना प्रक्रिया, र अन्य सम्बन्धित विषयहरूबारे पर्याप्त जानकारी लिनुपर्छ,” दूतावासको वक्तव्यमा उल्लेख गरिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleलण्डनस्थित नेपाली दूतावासद्वारा गैरआवासीय नेपाली नागरिकता सम्बन्धी सम्पत्ति अधिकार सर्वेक्षणमा सहभागिताको आग्रह
Next Article नेपाल चीन सम्बन्ध र भारतको लागि चुनौती हो भारतीय पूर्व जेनरल नार

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

भव्य भयो आनीको कन्र्सट , मानवसेवालाई सहयोग गर्न अपिल

May 8, 2024

Reclaiming Cultural Heritage: Inside Nepal’s Museum of Stolen Art

November 7, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.