Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने
युके समाचार

गोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने

April 7, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याका बारेमा नेपाल र बेलायत सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने निर्णय गोरखाजन्य संस्थाहरूले गरेका छन् ।

शनिबार नेपाली दूताबास लण्डनमा बेलायतका लागि नेपाली राजदुतसमेतको उपस्थितिमा सम्पन्न १० वटा गोरखा भूतपूर्व सैनिक संस्थाहरूको बैठकले सो निर्णय गरेको हो ।

मार्च २७ मा भएको चौथो मन्त्रीस्तरीय वार्तासम्म आइपुग्दा पनि वार्ताबाट गोरखाहरूका बारेमा कुनै पनि विषयमा सहमति नजुट्दा वार्तालाई निरन्तरता दिने कि संघर्षका कार्यक्रम अगाडी बढाउने भन्ने दोधार भइरहेको सन्दर्भमा गोरखा संस्थाहरूले वार्तालाई जारी राख्ने भएका हुन् ।

बैठकमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङका अनुसार बैठकले बेलायती पक्षले मार्च २७ को वार्ताअघि नै पठाएको पेन्सनलगायतको विषय समेटिएको ३५ बुँदे पत्रको पनि अध्ययन गरी प्रमाणसहित प्रत्यूत्तर पठाउने भएको छ ।

राजदुत आचार्यले पनि भूतपूर्व सैनिक संस्थाका प्रतिनिधिहरूलाई वार्तालाई जारी राख्न आग्रह गरेका थिए । उनले मार्च २७ को वार्तामा बेलायती पक्षले उठाएका सवालहरूलाई नेपाल सरकारसमक्ष पठाइसकेको र नेपाल सरकारले पनि त्यसका बारेमा आधिकारिक रूपमा प्रतिक्रिया दिने जानकारी दिएका थिए ।

बैठकमा राजदुत ज्ञानचन्द्र आचार्य, सैनिक सहचारी कर्णेल अनुप शाह, द्वितीय सचिव रामबाबु नेपाल, गेसोका तर्फबाट धर्मबहादुर तामाङ, नेपाल भूतपूर्व सैनिक संघ (बीजीनेसा) का अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) का अध्यक्ष मेजर टिकेन्द्रदल देवान, अनसनकर्ताहरू ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, गोरखा सत्याग्रहका लक्ष्मी घिसिङ र विष्णु गुरुङ, मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।

गेसोका सभापति कृष्णकुमार राई र वार्ताकार मेजर जुदबहादुर गुरुङ भने नेपालमा भएका कारण सहभागी भएनन् ।

G10 GURKHAS MoD वार्ता
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleपानीजहाजमा संसार सरर – पूर्व गोर्खाको गज्जवको अनुभव
Next Article किर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपाली बिद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको ध्यान खिच्न सफल

March 20, 2025

Nepal becomes first South Asian country to register same-sex marriage – Sky News

November 30, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.