Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » किर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड
खेल

किर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड

April 11, 2024Updated:April 28, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
किर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड

देवी प्रसाद गौतम

लण्डन । पूर्व गोरखा सैनिक हरि बुढामगरले गिनिज वर्ल्ड रेकर्ड प्रमाण पत्र पाएका छन् ।

उनले बुधबार गिनिज वर्ल्ड रेकर्डको मुख्य कार्यालयबाट प्रमाण पत्र प्राप्त गरेको सार्वजनिक गरेका हुन् । उनलाई प्रमाणपत्र अर्का गिनिज वर्ल्ड रेकर्डबाहक प्रीत चन्डीले हस्तान्तरण गरेका थिए ।

 

बुढामगरलाई घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा दिइएको हो । बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

आफूले विभिन्न विधामा १० वटा विश्व रेकर्ड कायम गरेको भए पनि एउटा मात्र दाबी गरेको र सो ऐतिहासिक प्रमाणपत्र घरमा राख्दा शोभायमान हुने पनि बुढामगरले बताएका छन् ।

उनले सो प्रमाण पत्रका लागि आफ्नो कन्क्वेरिङ ड्रिम्स एभरेष्ट एक्सपीडिसन यात्रामा सघाउने सबैलाई हकदार मानेका छन् । यो यात्रा सजिलो नभए पनि नत्यागेको र सबैको सहयोगले सफल भएको र सँगै इतिहास निर्माण गर्न सकिएको उनले बताएका छन् ।

रोल्पामा जन्मिएका बुढामगरले बेलायती सैनिकमा कार्यरत रहँदा अफगानिस्तानमा विस्फोटमा परी घुँडाभन्दा माथि दुवै गोडा गुमाउनु परेको थियो ।

बुढामगर अहिले अपाङ्गता भएका मानिसहरुमाथिको समाजको दृष्टिकोण परिवर्तन लगायतका सामाजिक सेवामा सक्रिय छन् ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने
Next Article भक्तपुरको बिस्का जात्राको झल्को लण्डनमा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

डिग्री माईलाको शो अप्रिल १४ मा प्रिन्सेसहलमा हुने

March 28, 2024

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.