Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » ओपन कन्सर्टमा गायक राजु लामा आउने
कला

ओपन कन्सर्टमा गायक राजु लामा आउने

April 29, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
ओपन कन्सर्टमा गायक राजु लामा आउने

लण्डन । बेलायतमा हुने ओपन  कन्सर्टमा मंगोलियन हार्टका गायक राजु लामा आउने भएका छन् ।

मगर संघ युकेले आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कन्सर्ट जुनको १५मा मेडस्टोन स्थिति केन्ट, इभेन्ट्स सेन्टरमा हुने जानकारी दिएको हो । संघका उपाधक्ष्य होम रोकामगरले टिकट अनलाईनमार्फत खरिद गर्न सकिने बताए ।

१६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा, कार्यक्रम स्थलमा नेपाली परिकारहरु , बालबालिकाका लागि खेलहरु र व्यापारिक स्टलहरु समेत रहने छन् ।

मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहने संघले दिएको छ भने कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ ।

सोहि अवसरमा मगर संघ युके, केन्ट शाखाका अधक्ष्य नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट गाडीको व्यवस्था हुने जानकारी गराएका थिए ।

संघको सास्कृतिक सचिव सरु राना गुरुङले कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिने जानकारी गराएकी थिइन्।

मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले अध्यक्षता गरेको पत्रकार सम्मेलनमासंघका महासचिव गुमानसिंह थापाले कार्यक्रम संचालन गरेका थिए भने पत्रकार सम्मेलनको संयोजक सचिव गोमन पुनले गरेका थिए।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleप्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने
Next Article बेलायतमा यक्वा तङनाम मनाइयो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पत्रकार महासंघ बेलायतलाई केन्द्रको परिपत्र , बिधान बिपरित कार्य नगर्न निर्देशन

December 6, 2024

Nepal’s Summit Air welcomes competition from flag carrier – ch-aviation

January 24, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.