Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
युके समाचार

गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह

May 29, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह

लन्डन – नेपाली राजदूतावास लन्डनमा बिहीबार साँझ १८औं गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ।

समारोहमा नेपालका रक्षा सचिव रामेश्वर दंगाल, ननिटनका मेयर भीम सारु, काउन्सिलर रोजिना प्रधान राई, पूर्व मिस नेपाल तथा नायिका निती शाह, स्वामी डा। योगी विकासानन्द लगायत बेलायतका विभिन्न स्थानबाट नेपाली समुदायका अगुवाहरू उपस्थिति थिए।

बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र प्राप्तिमा योगदान दिने शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले आफ्नो साढे चार महिनाको कार्यकालमा दूतावासमार्फत भएका उपलब्धिहरू उल्लेख गरे—व्यापार लगानी सम्मेलन, गोर्खा मामिलामा छलफल, र न्यायिक सहकार्य सम्झौता।

राजदूत घिमिरेले आगामी दिनमा स्कटल्याण्डमा नेपाली मेला, पर्यटन प्रवर्धन कार्यक्रम र प्रविधि सम्मेलन आयोजना गर्ने योजनाबारे जानकारी दिए। साथै, बेलायतमा नेपाली संघसंस्थाहरूबीच बलियो सहकार्य भए छिटो प्रगति सम्भव हुने विश्वास व्यक्त गरे।

नयाँ राजदूत नियुक्तिपछिको यो कार्यक्रममा नेपाली समुदायका अधिकांश परिचित अनुहारहरूलाई मात्रै आमन्त्रित गरिएको देखियो, जसले आम नेपाली समुदायको प्रतिनिधित्वको सवालमा केही चासोहरू उठाएका छन्।

 

Nepal NepalEmbassy RepublicDay
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleतेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Next Article यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बाढी पहिरोबाट ८७ जनाको मृत्यु , ६६ भन्दा बढी बेपत्ता

September 28, 2024

धर्मेन्द्र सेवानले सार्वजनिक गरे ‘एउटा यात्रा’

August 12, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.