Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने
ग्लोबल समाचार

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने

April 28, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने

 

देवी प्रसाद गौतम

लण्डन / नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन जुलाई ६ र ७ तारिख काठमाडौंमा  हुने भएको छ।

एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट आईतवार बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो।

अधिवेशनले राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालकालागि नयाँ कार्यसमिति चयन गर्ने मञ्चका सहसंयोजक सुभाष पोखरेलले बताए।

पोखरेलले प्रवासमा रहेका नेपाली श्रम, सीप र पूँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्था लगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल गरिने उनले बताए।

अधिवेशनमा प्रवासी नेपाली एकता मञ्चको ५१ सदस्यीय आयोजक कमिटी, हरेक राष्ट्रिय कमिटीबाट १० जना बराबर १ जना र कमिटीले मनोनित गरिएका ५ प्रतिशत गरी २ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने मञ्चका सचिव ध्रुव सुवेदीले जानकारी दिए।

अमेरिकी, युरोप, मध्यपूर्वी , पूर्वी एसिया र ओसिनिया महादेशका बिभिन्न ३० भन्दा बढी राष्ट्रबाट प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् ।

पार्टीको महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएकोले प्रवासबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरु थप उत्साहित भएको सचिव सुवेदीको भनाई छ।

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन जुन ३० देखि जुलाई ४ तारिखसम्म काठमाडौंमा हुँदैछ।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleUK’s India Gate to commemorate role of soldiers from World Wars, including Nepal
Next Article ओपन कन्सर्टमा गायक राजु लामा आउने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

November 17, 2024

गोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने

April 7, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.