Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, June 14
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एशियन करी अवार्डसमा तेश्रो भए नेपाली सेफ , सेफ बिनोद बराल निर्णायकमा
युके समाचार

एशियन करी अवार्डसमा तेश्रो भए नेपाली सेफ , सेफ बिनोद बराल निर्णायकमा

May 21, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एशियन करी अवार्डसमा तेश्रो भए नेपाली सेफ , सेफ बिनोद बराल निर्णायकमा

लण्डन/ एशियन करी अवार्ड्समा नेपाली सेफ सरोज थपलिया तेश्रो रनरअप भएका छन् । उनले पानस रेस्टुरेन्टबाट नेपाली खानालाई प्रतिनिधित्व गरेका थिए ।

सोमबार वेष्ट लण्डन युनिभर्सिटिीमा भएको एशिएन एण्ड ओरिएन्टल सेफ अवार्डमा पहिलो फरेष्ट हिल लण्डनमा रहेको बबुर रेष्टुरेन्टका जीवल लाल र द कुक्स टेल, दोश्रो रनरअप क्यान्टेबुरीका देव बिश्वाल भए ।

प्रतियोगितमा नेपाली सेफ सरोजले झोल मःमःएपेटाइजर र फर्सी मासु (खसीको मासु करी) खाना प्रस्तुत गरेका थिए । उनको खानाको बुझन र प्रर्दशन गर्न सक्ने क्षमताले नौजना निर्णायकहरुको प्यानललाई प्रभावित गर्‍यो। उनले उनले २०२४ को वर्षको उत्कृष्ठ नेपाली शेफको उपाधि पनि हात पारे।

निर्णाएक सेफ बिनोद बरालले नेपाली खाना ग्लोबल एरेनामा प्रबेश गरेकोले गर्व महशुस भएको बताए । उनले मःमःलाई अन्तराष्र्टिए रुपमा नेपाली खानाको रुपमा प्रस्तुत गर्न यस्ता प्रतियोगिताहरु उपयोगी हुने जिकीर गरे ।

प्रतियोगितामा बिभिन्न राउण्डमा बेलायतभरिबाट फाईनलका लागि ९ जना सेफहरु छानिएका थिए ।

प्रतियोगिता एशिएन क्याटरिंग फेडरेसनले आयोजना गरेको हो । प्रतियोगितामा सेफ बाराल बाहेक ख्याति कमाएका सेफहरु , टोनी खान , थोमस च्यान , राजेश शुरी , स्टीभ गोम्स , जर्ज शा , शाहागीर फारुक , रिया एम्बर टेशिया , केन वान, टेडडी केसी च्यान निर्णाएक थिए ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleयसबर्षको बुद्ध जयन्ती कार्यक्रम लण्डनको वुलवीचमा , २ जुनमा कार्यक्रम
Next Article British PM Sunak praises Nepali community , Nepal-Britain Friendship Treaty centennial

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

बेलायतमा यक्वा तङनाम मनाइयो

April 29, 2024

साफ यू–१६ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा

August 17, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.