Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » जुलाई १४मा एफएनजे यूके अधिवेसन, निर्वाचन समिति बिस्तार
युके समाचार

जुलाई १४मा एफएनजे यूके अधिवेसन, निर्वाचन समिति बिस्तार

June 26, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
जुलाई १४मा एफएनजे यूके अधिवेसन, निर्वाचन समिति बिस्तार

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति बिस्तार गरिएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो ।

बैठकले यसअघि शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा शाखाका सल्लाहकारद्धय पूर्ण गुरुङ र प्रजय शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, निर्वाचन समितिलाई आवश्यक कानूनी परामर्शको लागि सोलिसिटर उत्तरमान तिगेलालाई कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ ।

बैठकले यही जुलाई १४ मा हुने शाखाको छैठौं अधिवेशन आयोजनाका लागि उपाध्यक्ष प्रमिला लावुंग राईलाई संयोजक तोकेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारलाई कार्यक्रम संयोजक र कोषाध्यक्ष एसके गुरुङलाई आर्थिक संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

बैठकले निर्धारित मितिमै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यका लागि महासंघ केन्द्रीय समितिसंग समन्वय गर्ने र शाखाका सम्पूर्ण सदस्यलाई सहभागिता तथा सहयोगको लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुंग राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम, कार्यसमिति सदस्यहरु गोमा राना, मिलन तमु, बाचस्पति रेग्मीका साथै पर्यवेक्षकका रुपमा केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेलाको सहभागिता थियो ।

शाखाको आगामी जुलाई १४ मा अल्डरसटमा तय अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleडीबीएस हेज एण्ड हार्लिङटनले जित्यो नेपलिज बास्केटबल लिगको उपाधि
Next Article बेलायतका नेपाली दर्शकले हेरे दयाहाँग राईसंगै चलचित्र ‘गाउँ आएको बाटो’

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

The kung fu nuns of Nepal – in pictures – The National

January 5, 2024

Nepal Airlines still keen on new STOL aircraft, int’l growth – ch-aviation

January 22, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.