Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » १५ औं नेपाली मेलाको तयारी पूरा , सात हजार भन्दा बढी दर्शकको अपेक्षा
युके समाचार

१५ औं नेपाली मेलाको तयारी पूरा , सात हजार भन्दा बढी दर्शकको अपेक्षा

August 18, 2024Updated:August 18, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
१५ औं नेपाली मेलाको तयारी पूरा  , सात हजार भन्दा बढी दर्शकको अपेक्षा

लण्डन / १५ औं नेपाली मेलाको तयारी पूरा भएको छ। तमुधिं यूकेले आइतबार मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले सो जानकारी दिएका हुन् ।

मेला हेर्न १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड
कार पार्किङ ५ पाउण्ड
१२ वर्ष मुनीकालाई निशुल्क प्रवेश

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २५ अगष्ट आइतबार केम्पटन पार्क रेस कोर्समा बिहान १० बजेबाट सांझ आठ बजे सम्म हुने बताए । यसपालीको मेलामा करिब सात हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले मेलामा सहभागी हुन बेलायतवासी नेपालीमा अपिल गरेका छन् । उनका अनुसार यसपटक मेलामा फरक पनि दिन झांकी, रुट, स्टेज आदि परिवर्तन गरिएको छ ।

मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बिभिन्न ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने आयोजकले बताएका छन् ।

संयोजक परशु गुरुङका अनुसार उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने समूहलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ । एम्बासडर कप विजेताले एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्राप्त गर्नेछन् । फष्ट रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछन् ।

झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, फष्ट रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिनेछ ।

मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टलहरु रहनेछन् ।

तुमु धीं युकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिए ।

प्रेम मिटमा मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुलाई परिचयसहित सम्मान गरेका थिए ।साथै यसपल्ट पत्रकारहरुको सम्मानमा मायाँको चिनो प्रदान गरिएको थियो ।

 

 

 

तस्वीरः दिनेशकुमार

 

2024 Nepal NepaliMela UK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाली दूतावासले जातीय भेदभाव गरेको एनआरएनए गाहापक्षको आरोप
Next Article बढ्यो एनआरएनएको सकृयता , अध्यक्ष केसी लण्डनमा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

October 22, 2024

‍मस्कसँगको कुस्तीका लागि तालिम लिंदै जुकरबर्ग

August 14, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.