Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लण्डनमा नर्थोल्ट१०के सम्पन्न , बैकुण्ठ मानन्धर र हर्क साम्पांग उपस्थित
खेल

लण्डनमा नर्थोल्ट१०के सम्पन्न , बैकुण्ठ मानन्धर र हर्क साम्पांग उपस्थित

October 27, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लण्डनमा नर्थोल्ट१०के सम्पन्न , बैकुण्ठ मानन्धर र हर्क साम्पांग उपस्थित

दिनेश कुमार

लन्डन । नेपाल रन यूकेले लण्डनको नर्थला पार्कमा आइतबार आयोजना गरेको तेश्रो “नर्थोल्ट१०के” सम्पन्न भयो। कार्यक्रममा नेपालका ओलम्पिक पदक बिजेता बरिष्ठ म्याराथुन धावक बैकुण्ठ मानन्धर र धरानका मेयर हर्क साम्पांगको उपस्थिति थियो ।

नर्थल्ट १० केमा इलियास अहमद ले ३२ मिनेट २९ सेकेन्डमा पूरा गरेर प्रथम भए । उनले अन्नपूर्ण म्यराथुनमा भाग लिने अवसर पाउनेछन् ।

महिलातर्फ फ्रान्सिस्का बुटेले ३९ मिनेट ४४ सेकेन्डमा पूरा गरेर प्रथम स्थान हासिल गरिन् ।


नेपालीहरुद्वारा आयोजना गरिएको यो कार्यक्रममार्फत नेपाल रनका अध्यक्ष पाण्डव महतोले कार्यक्रमका सहयोगी सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको संयोजन सन्तोष राईले गरेका थिए । उनले नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग पुगेको जिकीर गरे ।

नर्थल्ट १० के रनको एस्टार फाइनान्सियल सोलुसनले प्रायोजन गरेको हो ।

 

10K Nepalrun NorthalaPark
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण
Next Article Reclaiming Cultural Heritage: Inside Nepal’s Museum of Stolen Art

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

राजु लामाको ओपन कन्सर्टमा झुमे बेलायतमा दर्शक

June 16, 2024

नेपालका धावक पार्कीले पूरा गरे लन्डन म्याराथन , एक सय पचास भन्दा बढी नेपालीले गरे दौड पुरा

April 21, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.