Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Friday, June 13
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा तामझामका साथ डा शेष घलेको पक्ष एनआरएनएको अधिबेसन , दोहरिए प्रेम गाहा
युके समाचार

बेलायतमा तामझामका साथ डा शेष घलेको पक्ष एनआरएनएको अधिबेसन , दोहरिए प्रेम गाहा

March 23, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा तामझामका साथ डा शेष घलेको पक्ष एनआरएनएको अधिबेसन , दोहरिए प्रेम गाहा

लण्डन / गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा पुनः प्रेम गाहामगर चयन भएका छन्, भने महासचिवमा जुरेन्द्र खजुमको नियुक्ति भएको छ।

आइतबार, अल्डरसटस्थित द प्यालेस बैंक्वेटिङ हलमा सम्पन्न एकताको भनिएको महाधिवेशनले गाहामगरको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो। अध्यक्ष पदमा गाहामगर दोहोरिएका छन्।

निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाका अनुसार, १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध भएको घोषणा गरिएको थियो।

नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा तीर्थ मल्ल (अनिल), डा. ओसिन लिम्बु, धन तामाङ, र झलक पुन चयन भएका छन्। सचिव पदमा कृष्णप्रसाद खतिवडा र धिरज राईले जिम्मेवारी सम्हाल्नेछन्, भने महिला सचिवमा जानुका राई, कोषाध्यक्षमा अवेश राई, र सहकोषाध्यक्षमा सुरेश केसी चयन भएका छन्।

त्यसैगरी, महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई पनि निर्विरोध चयन भएका छन्।

समितिका अन्य सदस्यहरूमा निकेस लिम्बु, एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, र कल्पना कन्डङ्वा छन्।

एनआरएनए यूके आईसीसी सदस्यका रूपमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल, र सिरीप्रसाद गुरुङ चयन भएका छन्।

नव-निर्वाचित पदाधिकारीहरूलाई आइतबार नै प्रमाणपत्र वितरण गरिएको थियो।

निर्वाचन समिति संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला, तथा सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापाको नेतृत्वमा सम्पन्न भएको थियो।

यस महाधिवेशनमा एनआरएनए यूकेको उच्चस्तरीय समितिका संयोजक डा. शेष घले प्रमुख अतिथि रहेका थिए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतले नयाँ गोर्खा आर्टीलरी रेजिमेन्ट गठन गर्दै, युक्रेन तैनाथीको चर्चा
Next Article मनीष हरिजनको ‘अछुत युटोपिया’ नामक कला प्रर्दशनी शुरु

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

‘Our god was locked in a US museum’: the heritage hunters bringing home Nepal’s lost treasures – The Guardian

January 24, 2024

धरानमा सदभाव भड्किने खतरा – संयम हुन सर्वदलीय अपिल

August 25, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.