Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » तमुधीं यूकेको सर्वसम्मत अध्यक्षमा जुमकाजी गुरुङ , महासचिवमा डा.बिशाल गुरुङ
युके समाचार

तमुधीं यूकेको सर्वसम्मत अध्यक्षमा जुमकाजी गुरुङ , महासचिवमा डा.बिशाल गुरुङ

December 14, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
तमुधीं यूकेको सर्वसम्मत अध्यक्षमा जुमकाजी गुरुङ  , महासचिवमा डा.बिशाल गुरुङ


लण्डन – तमुधीं यूकेको नयाँ अध्यक्षको रूपमा जुमकाजी गुरुङ सर्वसम्मत चयन भएका छन्।

शनिवार सम्पन्न १३ औं साधारण सभामा जुमकाजी गुरुङको एकमात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्।

१३ औं साधारण सभाले २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ चयन भएका छन्।

यसैगरी, महासचिवमा डा. बिशाल गुरुङ, सचिवमा बिमल गुरुङ, कोषाध्यक्षमा अरुण गुरुङ, सहकोषाध्यक्षमा प्रेमराज गुरुङ, खेलकुद प्रमुखमा क्याप्टेन दीपक घले, सांस्कृतिक सचिवमा श्रीमति पार्वती गुरुङ, सहसांस्कृतिक सचिवमा श्रीमति बिनु गुरुङ र संचार सचिवमा एसके गुरुङ चयन भएका छन्।

साधारण सभाले अन्य विभागीय प्रमुखहरू पनि चयन गरेका छन्। युवा विभागको प्रमुखमा राजेन्द्र गुरुङ, सम्पत्ति विभागमा दीपक गुरुङ, कल्याणकारी विभागमा कुमार घले र फोटोग्राफरको रूपमा मिलन तमु चयन भएका छन्।

पर्वत जिल्लाको भुकोःतान्ग्ले गाउँका जुमकाजी गुरुङ पुर्व गोर्खा सैनिक इन्जिनियर हुन् । सन् १९९७ मा गोर्खा सैनिकबाट अवकाश पाएपछि गुरुङ तमुधीँ ह्याम्प्सर इकाइको साधारण सदस्य हुँदै एक कार्यकाल उपाध्यक्ष , दुई कार्यकाल अध्यक्षको रूपमा , तमुधीं यूकेको कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्षमा रहेर समुदायमार्फत समाजसेवाका सत्रृmय रहंदै आएका थिए ।

https://nepalbritain.com/wp-content/uploads/621d05c1-bd1f-4019-988b-5adf6586fc4a.jpeg

https://nepalbritain.com/wp-content/uploads/6a7fe44b-7159-441b-907a-2fa017d3c8dd.jpeg

Jumkaji Gurung President TamuDheeUK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleMigrant Workers Allowed to Sue Dyson in London Over Forced Labour Claims
Next Article म्यानमार, थाईल्यान्ड, कम्बोडिया र लाओसका लागि यात्रामा सजग हुन नेपाल सरकारको आग्रह

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

डीबीएस हेज एण्ड हार्लिङटनले जित्यो नेपलिज बास्केटबल लिगको उपाधि

June 23, 2024

केपी ओली पुनः प्रम बन्दै

July 12, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.