Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश
युके समाचार

एनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश

March 12, 2025Updated:March 12, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश

लण्डन / च्यारिटी संस्था नेपालिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको १५औं साधारण सभा आईतबार सम्पन्न भएको छ ।

लण्डनको ह्यारो फुटबल क्लवमा संस्थाका प्याटन , पदाधिकारी सदस्यहरु उपस्थितिमा सम्पन्न सभाले बार्षिक र आर्थिक प्रतिबेदन पास गरेको थियो ।च्यारिटीको रुपमा दर्ता भई संचालन भएको यो परोपकारी संस्थाले १५ पर्ष पुरा गरको छ ।

एनवीसी युकेले बेलायतमा स्वास्थ्यसम्बन्ध योगा र जुम्बा , बेलायतका बिभिन्न समुन्द्रीक आर्कषक स्थलहरुको भ्रमण , तीज दशैं तिहार पर्वहरु मनाउनुको साथै नेपाल रनलाई समेत सहयोग गर्दै आएको संस्थाका सचिव दामोदर आचार्यले जानकारी दिए ।

संस्थाले सिमिकोट, हुम्लामा रहेको हिमाली श्रवण अपांगता र बौद्धिक अपांगता विद्यालयलाई सहयोग गरेको संस्थाका संयोजक समीरनाथ प्याकुरेलले जानकारी दिए । विद्यालयले ४६ जना बहिरा बालबालिकालाई आश्रय दिएको र उनीहरुले निःशुल्क रूपमा विद्यालयको छात्रावास बसेको बताए । उनले विद्यालयको लागि हरितगृह समेत निर्माण गरेको जानकारी दिए ।

सभाको औपचारिक सेसन भन्दा पहिले सहभागि सदस्यहरुलाई सगरमाथा आरोही बोनिटा नोरिसले  आफ्नो पर्वतारोहण अनुभवबारे बताउँदै ‘मानिसले सपना देख्नुपर्छ र त्यो सपना पूरा गर्न मेहनत गर्नुपर्छ भन्ने प्रेरणायुक्त सन्देश दिइन् ।

बोनिटा नोरिस माउन्ट एभरेस्टको चुचुरो र उत्तर ध्रुव दुबै स्थानमा पुगेकी सबैभन्दा कान्छी व्यक्ति हुन्। उनी २० वर्ष उमेर पुग्दासम्म कुनै पनि हिमाल चढेकी थिइन्न , तर त्यसपछि मात्र दुई वर्षमा, २२ वर्षको उमेरमा, एभरेस्टको चुचुरोमा पुगिन्।बोनिटाले ८,००० मिटरभन्दा अग्ला हिमालहरू एभरेस्ट , ल्होत्से , मानास्लु चढेकी छिन्,।

उनले उत्तर ध्रुवसम्म स्की यात्रा गरेकी छिन्, माउन्ट किलिमाञ्जारोमा टोलीहरूलाई नेतृत्व दिएकी छिन् र पहिलो सफलतापूर्वक के२ – ८,६११ मि० चढ्ने बेलायती महिला बन्ने प्रयास गरेकी थिइन्।

माउन्ट एभरेस्ट चढ्ने सबैभन्दा कान्छी बेलायती महिला बोनिटा एक प्रेरणादायी वक्ता पनि हुन्।

 

 

 

AGM BONITA NBCUK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleहजारौं समर्थकद्वारा काठमाडौंमा पूर्वराजाको भव्य स्वागत, हिन्दू राष्ट्रको माग
Next Article बेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal Suspends Work Permits for Russia and Ukraine Amid Soldiers’ Deaths – Reuters – The Moscow Times

January 5, 2024

बर्मिङ्घमा नेपाली नयाँ रेस्टुरेन्टको सुरु, मालिकले भने ‘हामीलाई गर्व छ’

December 1, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.