Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो
नेपाल समाचार

बेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो

March 15, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका अवसरमा नेपालभर तथा बेलायतस्थित नेपाली समुदायले रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाएका छन्।

नेपालमा हिमाली तथा पहाडी भूभागमा मंगलबार र तराई क्षेत्रमा बुधबार होली मनाइयो। राजधानी काठमाडौं, पोखरा, धरान, चितवन लगायतका प्रमुख सहरहरूमा होली मनाउनेहरुको उत्साहजनक भीड देखिएको थियो। स्थानीय बासिन्दासँगै विदेशी पर्यटकहरुले पनि रंग, अबीर तथा पानी छ्यापाछ्याप गर्दै रमाइलो गरेका थिए।

त्यस्तै, बेलायतका विभिन्न सहरहरूमा रहेका नेपाली समुदायले पनि सांस्कृतिक कार्यक्रमसहित होली मनाएका छन्। लन्डन, अल्डरसट, म्यानचेस्टर, फोकस्टोन लगायत स्थानहरूमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। नेपाली संघसंस्थाहरूले सामूहिक भेला, सांगीतिक प्रस्तुति तथा परम्परागत शैलीमा रंग खेल्दै होली मनाएका थिए।

नेपाल तथा विदेशमा रहेका नेपालीहरूबीच होलीले आपसी मेलमिलाप, सद्भाव र एकताको सन्देश फैलाएको छ।

 

Hindu Holi HoliFestival India Nepal
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश
Next Article वन तथा वातावरणमन्त्री ठकुरी जलवायु सम्मेलनपछि नेपाल फर्किए

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

कागजात नक्कली नबनाउन लन्डनका ब्यारिष्टरहरुको आग्रह

December 2, 2024

बेलायतमा लेवरको ऐतिहासिक जीत , केयर स्टारमर प्रम बन्ने

July 5, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.