Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » वन तथा वातावरणमन्त्री ठकुरी जलवायु सम्मेलनपछि नेपाल फर्किए
युके समाचार

वन तथा वातावरणमन्त्री ठकुरी जलवायु सम्मेलनपछि नेपाल फर्किए

March 15, 2025Updated:March 15, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
वन तथा वातावरणमन्त्री ठकुरी जलवायु सम्मेलनपछि नेपाल फर्किए

लण्डन | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपालले ठूलो असर बेहोर्नु परिरहेको तथ्य प्रस्तुत गर्दै यसको प्रभाव न्यूनीकरण गर्न बाह्य सहायता आवश्यक रहेको बताएका छन्।

लण्डनस्थित नेपाली दूतावासले शुक्रबार साँझ मन्त्री ठकुरीको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले नेपालका प्रमुख क्षेत्रहरू, जस्तै कृषि र पर्यटन, जलवायु परिवर्तनबाट प्रभावित भएको उल्लेख गर्दै यस समस्याको समाधानका लागि संयुक्त अधिराज्य (युके) जस्ता विकास साझेदारहरूको सहकार्य आवश्यक रहेको बताए।

जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता संरक्षण नेपाल मात्र होइन, वैश्विक चिन्ताको विषय भएको भन्दै उनले नेपाल-युके सम्बन्धलाई अझ सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए।

मन्त्री ठकुरीका अनुसार गोर्खा सैनिक बलका कारण नेपाल-युके सम्बन्ध ऐतिहासिक रूपमा घनिष्ठ रहँदै आएको छ। नेपाल सरकारले हालै जारी गरेको अध्यादेशले विदेशी लगानीलाई प्रोत्साहित गर्ने बताए। साथै, नेपालका अन्य कानुनहरू पनि लगानीमैत्री रहेको उल्लेख गर्दै उनले बेलायतमा रहेका नेपाली मूलका नागरिकहरूलाई ‘आमाको भूमि’ नेपालमा औद्योगिक विकासका लागि पूँजी परिचालनमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

सोही कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत चन्द्र कुमार घिमिरेले नेपाल र युकेबीचको शताब्दीयौँ पुरानो कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै दुवै देश परस्पर लाभ र हित प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।

मन्त्री ठकुरी जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी भई बेलायत भ्रमण सकेर नेपाल फर्किएका छन्। यस क्रममा उनले बेलायतका राजा चार्ल्ससँग भेटवार्ता समेत गरेका थिए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो
Next Article एनआरएनए युवा सम्मेलन : भव्य आयोजना तर पुरानै मागहरूको दोहोर‍्याइ ?

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बेलायतमा नेपाली समुदायद्वारा होली उत्साहका साथ मनाइयो

March 15, 2025

साफ यू–१६ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा

August 17, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.