Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा बिद्यार्थीका रुपमा आएकाहरुले लिए पिटरबरो नेपाली समाजको नेतृत्व
युके समाचार

बेलायतमा बिद्यार्थीका रुपमा आएकाहरुले लिए पिटरबरो नेपाली समाजको नेतृत्व

July 29, 2025Updated:July 30, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा बिद्यार्थीका रुपमा आएकाहरुले लिए पिटरबरो नेपाली समाजको नेतृत्व

पिटरबरो । आईतबार सम्पन्न अधिवेशनमार्फत पिटरबरो नेपाली समाज युकेले बिष्णु बहादुर थापाको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ ।आगामी दुई बर्षको कार्यकालका गठित समाजको ट्रस्टीहरूमा केशब खतिवडा, महेश अधिकारी, चिन्तामणि अधिकारी, र रवि आचार्य रहेका छन्।

उपाध्यक्षहरूमा निरञ्जन सेढाई, लवा शर्मा, र भक्तराज विश्वकर्मा चयन भएका छन्। महासचिव युवराज ढकाल, सचिव देवीप्रसाद गौतम, कोषाध्यक्ष फणिन्द्र कार्की, सह कोषाध्यक्ष केशव पौडेल रहेका छन्।

कार्यसमितिमा कार्यसमिति सदस्यका रूपमा बिश्वराज भण्डारी, सागर बन्जाडे, मनोज बेलबासे, हेम भट्ट, प्रकाश सापकोटा, यादवप्रसाद पाठक, प्रकाश रेग्मी, सञ्जोग गौतम, रमा श्रेष्ठ, निशान्त भुसाल, भानु सापकोटा, र अनिता खड्का चयन भएका छन्।

समाजका सबै पदाधिकारीहरु बिभिन्न समयमा बिद्यार्थिका रुपमा बेलायत आएका थिए । नव निर्वाचित अध्यक्ष बिष्णु बहादुर थापाले समाजको एैक्यबद्धता र सामूहित हितका लागि सर्वसम्मत नेतृत्व चयन गरेको बताए ।

नवगठित कार्यसमितिलाई पूर्व कार्यसमितिले सौहार्दपूर्वक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । पूर्व अध्यक्ष केशव खतिवडाले निर्वाचित पदाधिकारीहरुलाई समाजप्रति उत्तरदायी र सक्रिय भूमिकाका साथ अगाडि बढ्न आग्रह गरे ।

पूर्व कार्यसमितिले नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिंदै समाजको हित, एकता, समृद्धि र पहिचान प्रवर्द्धनमा सफल हुने पूर्ण विश्वास व्यक्त गरेको छ।

“एकता, सहयोग र समृद्धिको प्रतीक – हाम्रो साझा पहिचान।” भन्ने नारा सहित जय पिटरबरो नेपाली समाज सन् २००७ मा स्थापना भएको थियो । च्यारिटीको रुपमा दर्ता भएको समाजले स्थानीय स्तरमा रहेका नेपाली समुदायको लागि भाषा र संस्कृति प्रवद्र्धनमा उल्लेख्य काम गर्दे आईरहेको छ ।

 

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Article१४८२ मतसहित राजेन्द्र पुडासैनी एनआरएनए यूकेको नयाँ अध्यक्षमा विजयी
Next Article काठमाडौंका एक रिक्सा चालक र उनको कुकुरले पर्यटकहरूको ध्यान खिचे

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एसिया कप क्रिकेट खेलमा नेपाल भारतसंग १० विकेटले हारयो

September 4, 2023

भूटानी शरणार्थी पक्राउ, अमेरिकाबाट निर्वासित भएपछि पक्राउ परेका पुष्टि

April 2, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.