Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत
सूचना प्रविधि

मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

August 18, 2023No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत
मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

भारतको नोयडास्थित एक मोबाइल उत्पादन कम्पनीमा कार्यरत जनशक्ति ।

१ भदौ, काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् ।

तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृद्धिदर २३ प्रतिशतले वृद्धि भएको छ ।

मेड इन इण्डिया फोनको उत्पादनमा भैरहेको उल्लेख्य वृद्धिका लागि भारतको आन्तरिक बजारमा मोबाइल फोनको उच्च मागका साथै भारत सरकारको मेक इन इण्डिया अभियान अन्तरगत स्थानीय उत्पादकहरुलाई दिइने प्रोत्साहन लगायतका पक्षहरुले भूमिका खेलेको बताइन्छ ।

यसका Phased Manufacturing Program (PMP), Make in India, Production Linked Incentive (PLI)  तथा आत्मनिर्भर भारत जस्ता कार्यक्रमहरुले स्थानीय मोबाइल फोन उत्पादनलाई बढावा दिएका छन् ।

तथ्यांक अनुसार सन् २०१४ मा भारतको आन्तरिक बजारमा बिक्री हुने मोबाइल फोनमध्ये केवल १९ प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुने गरेकोमा सन् २०२२ मा त्यस्तो संख्या ९८ प्रतिशत पुगेको छ ।

त्यस्तै मोबाइल फोन उद्योगमा स्थानीय मूल्य अभिवृद्धि सन् २०१४ को एक अंकबाट हाल १५ प्रतिशतमा पुगेको छ ।

स्मरण रहोस् विश्वमा सर्वाधिक मोबाइल फोन उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा उत्पादन हुने मोबाइल फोनमध्ये ६७ प्रतिशत चीनमा उत्पादन हुने गर्दछन् भने भारतमा १६ प्रतिशत फोन उत्पादन हुुन्छन् । त्यस्तै १० प्रतिशत सहित भियतनाम तेस्रो स्थानमा छ ।

-एजेन्सी



समाचार साभार: स्रोत लिंक

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleसाफ यू–१६ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा
Next Article न्यायको आशामा दशकौंदेखि अदालत धाउनेहरू

Related Posts

एप्पलले बेलायतमा सुरक्षा अपडेट फिर्ता लियो, बेलायत सरकारको दवाब

February 21, 2025

‍मस्कसँगको कुस्तीका लागि तालिम लिंदै जुकरबर्ग

August 14, 2023

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

थाइ प्रधानमन्त्री बन्ने पिताको अन्तिम प्रयास पनि असफल

August 17, 2023

एनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार

July 10, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.