Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » धर्मेन्द्र सेवानले सार्वजनिक गरे ‘एउटा यात्रा’
संगित

धर्मेन्द्र सेवानले सार्वजनिक गरे ‘एउटा यात्रा’

August 12, 2023Updated:August 22, 2023No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
धर्मेन्द्र सेवानले सार्वजनिक गरे ‘एउटा यात्रा’

गायक धर्मेन्द्र सेवानले नयाँ गीत सार्वजनिक गरेका छन्।

शनिबार उनले आफ्नै युट्युब च्यानल धर्मेन्द सेवानमार्फत ‘एउटा यात्रा’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ।

गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडिओमा जीवनप्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।

सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विभिन्न सांगीतिक कार्यक्रमसँगै केही गीतहरूको श्रृजनामा सहकार्य गर्दे आइरहेका छन्।

यो गीतको भिडिओलाई छायाकंन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleसामाखुसीका घरहरूमा बाढी पसेपछि…(तस्वीरहरू)
Next Article ‍मस्कसँगको कुस्तीका लागि तालिम लिंदै जुकरबर्ग

Related Posts

गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक

September 21, 2024

पत्रकार महासंघ यूकेको निर्वाचन थप बिबादमा , केन्द्रले तोकेन प्रतिनिधि

July 9, 2024

करण परियारले जिते नेपाल आइडल सिजन ५ , फर्स्ट रनरअप सलोनी गुरुङ

June 23, 2024

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

प्रख्यात गायिका आनी छोइङको बेलायतमा कन्सर्ट हुंदै

March 17, 2024

Nepal’s New Cyber Security Strategy: A Tightrope Walk Between Safety and Freedom – BNN Breaking

February 20, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.