Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक
संगित

गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक

September 21, 2024Updated:September 21, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक

काठमाडौँ  / गायिका शर्मीला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ। नेपाली पाश्र्व तथा आधुनिक गायनमा महत्वपूर्ण योगदान पुर्याएकी बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रवार सो गीत सार्वजनिक गरेकी हुन् । 

गीतमा कृतीशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ।

गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना, र मनोहर सुनामको एरेञ्ज रहेको छ। यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोलापौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन्, भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्।

भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उनको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ। गीतको निर्माण सरोज परियारले गरेका हुन् र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रा।लि।ले गरेको छ।

 बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान गर्दै आएकी गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्वगाएन गरेकी थिईन् । बर्देवाका  ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आंखैमा झलझली’  , ‘हिउँचुलीमा हिउँ’  , ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’  लगायत दर्जनौँ गीत चर्चित छन् ।

यतिखेर उनी गीत नेपाली गीत संगीतको लागि पुरा समय दिने भन्दै काठमाण्डौंमा रहँदै आएकी छिन् ।  उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

यो गीत  अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ। 

 

 

New Song Sharmila Bardewa Youtube
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticlePrime Minister KP Sharma Oli left for New York
Next Article Bangladeshi Indigenous ‘Jumma’ Protest in London

Related Posts

पत्रकार महासंघ यूकेको निर्वाचन थप बिबादमा , केन्द्रले तोकेन प्रतिनिधि

July 9, 2024

करण परियारले जिते नेपाल आइडल सिजन ५ , फर्स्ट रनरअप सलोनी गुरुङ

June 23, 2024

कलाकार रिहान गिरीको लाईभ कन्सर्ट लण्डनमा

May 25, 2024

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Dame Joanna Lumley joins restaurant owner as he begins 3000-mile charity walk – The Independent

January 16, 2024

धर्मेन्द्र सेवानले सार्वजनिक गरे ‘एउटा यात्रा’

August 12, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.