Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लण्डनमा भव्य रुपमा मनाईयो २५६८औं बुद्धजयन्ती
युके समाचार

लण्डनमा भव्य रुपमा मनाईयो २५६८औं बुद्धजयन्ती

June 2, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लण्डनमा भव्य रुपमा मनाईयो २५६८औं बुद्धजयन्ती

लन्डन / अघिल्ला बर्षहरुमा ट्राफलगर स्कवाएरमा मनाईदै आएको बुद्ध जयन्ती यस बर्ष लण्डनको वुलवीचमा मनाईएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा २५६८औं बुद्धजयन्ती विशेष कार्यक्रमसहित मनाइएको हो।

आइतबार वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा स्थानीय र बेलायतभरका गरी एक हजार भन्दा बढी नेपाली सहभागी थिए।

कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गराइयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले सघाउ पुर्‍याउने बताए ।


स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिए ।

आयोजकले बुद्ध मूर्तिमा पुजा र प्राथना गर्ने बन्दोबस्त मिलाएका थिए भने बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।

ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले सजिदा कार्यक्रमस्थल आकर्षक बनेको थियो ।

आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए।

प्रसुना कंडेलले सञ्चालन गरेकी कार्यक्रममा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरे ।

पासा पुचःयूकेद्वारा धिमे बाजा प्रस्तुत गरेको थियो भने । कलाकार बिनोद चिपालुले लाखे नाच देखाएका थिए ।

तस्बीरहरुःदिनेशकुमार परियार

 

 

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleपत्रकार महासंघ यूकेमा नयाँ सदस्य थपिए , को को छन् सदस्य (लिष्टसहित)
Next Article Netherlands beat Nepal by six wickets: ICC T20 World Cup 2024

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal’s Saurya Airlines still eyes ATRs but to retain CRJs – ch-aviation

January 26, 2024

Feeding cattle to breaking barriers: Nepal goal machine Sabitra Bhandari – The Guardian

March 5, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.