Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पत्रकार महासंघ यूकेमा नयाँ सदस्य थपिए , को को छन् सदस्य (लिष्टसहित)
युके समाचार

पत्रकार महासंघ यूकेमा नयाँ सदस्य थपिए , को को छन् सदस्य (लिष्टसहित)

May 31, 2024Updated:May 31, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पत्रकार महासंघ यूकेमा नयाँ सदस्य थपिए  , को को छन् सदस्य (लिष्टसहित)

 

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश गर्ने भएको छ ।

शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गरेको छ ।

प्रत्यक्ष र भर्चुअल दुई माध्यममा कार्यसमितिको पुर्ण बैठकले ७० आवेदनमध्ये मापदण्डको आधारमा छानिएका सदस्यहरुको स्वीकृतीको लागि केन्द्रमा सिफारिश गरिने महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

बैठकले शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।

शाखाको सदस्यताका लागि सिफारिश भएका सदस्यहरुको नामावलीः

नविकरण
१ नवीन पोखरेल
२ देवराज आचार्य चिरन
३ दिनेशकुमार परियार
४ नरेश खपांगीमगर
५ मिलन शर्मा
६ नारायण पौडेल गाउँले
७ श्यामकुमार लुइंटेल
८ पूर्णबहादुर गुरुङ
९ नरेश काङमाङ राई
१० भगिरथ योगी
११ ध्रुवराज अर्याल
१२ शिव भण्डारी
१३ विमला सेने
१४ एभरेष्ट गौतम
१५ फडिन्द्र भट्टराई
१६ प्रजय शुक्ल
१७ बाचस्पति रेग्मी
१८ नरेन्द्र बस्नेत
१९ प्रमिला लाबुङ राई
२० डा शिव तिवारी
२१ जमुना पुन
२२ गोमा राना
२३ सर्बिन्द्र कुमार ९एसके० गुरुङ
२४ नगेन्द्रराज नेम्वाङ
२५ सुरेन्द्र इङ्नाम
२६ दूतबहादुर पुन
२७ कुशल श्रेष्ठ
२८ विश्वासदीप तिगेला
२९ मिलन तमु गुरुङ
३० सञ्जयभक्त कंडेल
३१ मञ्जु भण्डारी खरेल
३२ डा जगन्नाथ कार्की
३ ३ बमबहादुर थापा
३४ जयराम तामाङ
३५ खेमराज रानाभाट
३६ विपिन निरौला
३७ किरण राई

नयाँ सदस्यता
१ प्रकाश गुरुङ
२ अमित थेवे

स्थानान्तरण
१ देवी गौतम

FNJUK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleआर्थिक रुपमा काठमाण्डौसंग जोडिन उपमेयर सुनिताको आग्रह
Next Article लण्डनमा भव्य रुपमा मनाईयो २५६८औं बुद्धजयन्ती

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal court orders limit on Everest climbing permits

May 4, 2024

लन्डनमा मञ्चन भयो ‘भीमसेन थापा’ : नेपाली इतिहासलाई पुनर्जीवित गर्ने प्रयास

April 28, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.