Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » आर्थिक रुपमा काठमाण्डौसंग जोडिन उपमेयर सुनिताको आग्रह
युके समाचार

आर्थिक रुपमा काठमाण्डौसंग जोडिन उपमेयर सुनिताको आग्रह

May 28, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
आर्थिक रुपमा काठमाण्डौसंग जोडिन उपमेयर सुनिताको आग्रह

लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक संगै आर्थिक रुपमा देशसंग जोड्नु पर्ने बताएकी छन् ।

नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजिक अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपालीहरु बेलायतमा साँस्कृतिक रुपमा जोडिएकोमा प्रशंसा गर्र्दै आर्थिक रुपमा बढी जोडिन आग्रह गरेकी हुन् ।

डंगोल मेन्चेस्टर शहरमा आयोजित ४ दिने ‘वाउ वुमन अफ दि वर्ल्ड’ विश्व महिला सम्मेलनमा भाग लिन बेलायत आएकी हुन् । २४ देखि २६ मे सम्म म्यान्चेटरमा भएको कार्यक्रममा अष्टेलियाका प्रधानमन्त्री जुलिया गिलार्ड लगायत प्रभावकारी महिलाहरुको सहभागिता थियो ।

उनले नोभेम्वरमा वाउ काठमाण्डौं गरिने जानकारी दिंदै बेलायतका नेपालीहरुसंगलाई आर्थिक रुपमा जोडिन काठमाण्डौं महानगरपालिकाले सहयोग गर्ने बचन दिईन ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्रको जगमा नयाँ संविधान, लोकतान्त्रिक बहुदलिय गणतन्त्र, संघियता, प्रेसस्वन्त्रता, समावेशीता, मानवअधिकारको ग्यारेन्टी र आर्थिक सामाजिक लक्ष तय भएको विचार व्यक्त गरे ।

कार्यक्रममा बेलायतस्थित विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, बिभिन्न पेशमा संलग्न व्यक्तित्व लगायतको उपस्थिति थियो ।

 

KtmMetro Nepal NepalEmbassy SunitaDangol
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगोर्खा कपमा नयाँ रकर्ड १४ हजार बढी दर्शक , ब्रिगेड व्वाईजको बर्चश्व
Next Article पत्रकार महासंघ यूकेमा नयाँ सदस्य थपिए , को को छन् सदस्य (लिष्टसहित)

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal restricts trans-fatty acids in food – World Health Organization (WHO)

February 14, 2024

‘Shambhala’: first trailer for Nepal’s first-ever Berlinale Competition entry (exclusive) – Screen International

February 19, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.