Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » अदालतको निर्णयपछि अन्यौलमा एनआरएनए ! अभियन्ताहरु के भन्छन ?
युके समाचार

अदालतको निर्णयपछि अन्यौलमा एनआरएनए ! अभियन्ताहरु के भन्छन ?

June 15, 2024Updated:June 15, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
अदालतको निर्णयपछि अन्यौलमा एनआरएनए ! अभियन्ताहरु के भन्छन ?

लण्डन / गैरआवासीय नेपाली अभियन्ता गौरी जोशीले सर्वाेच्च अदालतको निर्णयपछि एनआरएनएमा अन्यौलता छाएको प्रतिकृया दिएका छन् ।एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदमा दुई कार्यकालका महासचिव गौरी जोशीको स्वागतार्थ शुक्रवार यूकेमामा आयोजना गरिएको कार्यक्रममा उनले कार्यसमितिले कुनै निर्णय र काम गर्न नसकिएको अवस्था रहेको बताए ।

उनले अदालतको निर्णय बाध्यकारी भएकोले फैसलाको पूर्ण पाठ आएपछि सबै मिलेर जानुपर्ने धारणा व्यक्त गरे ।

पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आएका जोशीलाई शुक्रबार साँझ गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोमा जोशीलाई समाजका अभियन्ताहरुले सम्मान गरेका थिए ।

एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङ , अभियान्ताहरु शेर सुनार, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराईले लगायले अहिलेको अवस्थामा अभिभावकत्व संस्थालाई नेतृत्व प्रदान गर्न सुझाए ।एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री, हेम गुरुङ, प्रसुना कंडेल, कमल कोने गुरुङ, बीरेन खड्का र पत्रकारहरु वाचस्पति रेग्मी , निरेन्द्र बस्नेत र दनेश कुमार परियार लगायतको उपस्थिति थियो ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleदयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै
Next Article राजु लामाको ओपन कन्सर्टमा झुमे बेलायतमा दर्शक

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत बनाउने

August 21, 2023

Nepal’s Shree Airlines to add Q400s; studying narrowbodies – ch-aviation

January 18, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.