Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » दयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै
युके समाचार

दयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै

June 15, 20241 Comment1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
दयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै

 

लण्डन / अन्तर्राष्ट्रिय स्तरमा चर्चित नेपाली चलचित्र ‘गाँउ आएको बाटो’ बेलायतमा प्रर्दशन हुने भएको छ ।

चर्चित अभिनेता दयाहाङ राई अर्थात फिल्मका मुख्य पात्र ‘राईमाईला’को उपस्थितिमा फिल्मको प्रिमियर हुन लागेको हो ।

आयोजक गोर्खा वारियर र ताप्लेजुंग युथ सोसाईटी सो फिल्मको प्रिमियर यही जुन महिनाको २९मा सिनेवर्ल्ड अल्र्डशट र जुन ३०मा आशफोर्डको पिक्चरहाउसमा हुने जानकारी दिएका हुन ।

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।चलचित्रको कथा महेश राईले लेखेका हुन् भने आमोद राईको लगानी छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिका छ ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत प्रदर्शन भइसकेको यो चलचित्र क्यानडाको टोरोन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बईलगायत विभिन्न देशका डेढ दर्जन महोत्सवमा छनोट भएको दाबी निर्माण टिमले गरेको छ ।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleप्रधानमन्त्री पुष्पकमल दाहालले लोकार्पण गरेको पुस्तक लण्डनमा विमोचित
Next Article अदालतको निर्णयपछि अन्यौलमा एनआरएनए ! अभियन्ताहरु के भन्छन ?

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

1 Comment

  1. LAL on June 15, 2024 11:27 am

    THANK YOU DINESH DAI

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Gurkha Imperial Dining promises authentic taste of Nepal | Bromsgrove Advertiser – Bromsgrove Advertiser

January 6, 2024

बेलायतमा बिद्यार्थी सुजल मृत फेला , अगष्ट २ मा पोष्टमार्टमा हुँदै

July 26, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.