Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » प्रधानमन्त्री पुष्पकमल दाहालले लोकार्पण गरेको पुस्तक लण्डनमा विमोचित
युके समाचार

प्रधानमन्त्री पुष्पकमल दाहालले लोकार्पण गरेको पुस्तक लण्डनमा विमोचित

June 9, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
प्रधानमन्त्री पुष्पकमल दाहालले लोकार्पण गरेको पुस्तक लण्डनमा विमोचित

लन्डन — अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको जीवनी लन्डनमा विमोचन गरिएको छ। बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्मु नामक पुस्तक बिमोचन गरेका हुन्।

लण्डनको व्यस्त क्यानिंग टाउनको होली काउ रेष्टुरेन्टमा शनिबार सो पुस्तको बिमोचन भएको हो ।

बेलायतमा रहेका पत्रकार नवीन पोखरेल तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले लेखेको पुस्तक यसअघि नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गरेका थिए ।

साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रममा पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता कृष्ण अधिकारीले बझांगी राजा जयपृथ्वीबहादुर सिंहको जीवनीसंग तुलना गर्दै प्रा सुवेदीको जीवनी रोचक र प्रेरणादायी रहेको बताए।

कार्यक्रममा बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यान्ट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, एनआरएन अभियन्ता दयानिधि सापकोटा, कलाकार गोविन्द साह ुआजाद’, लगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्व र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानार्थ बोलाईएका सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ुडबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढामगर, गोर्खा अभियानकर्ता ज्ञानराज राई, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने, द मेक्सवर्थ फाउन्डेशनका संस्थापक सञ्जय शाह भने अनुपस्थित रहे ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleBandana Rana has been re-elected on UN Committee CEDAW
Next Article दयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

अदालतको निर्णयपछि अन्यौलमा एनआरएनए ! अभियन्ताहरु के भन्छन ?

June 15, 2024

नेपालमा नयाँ ‘राजा चार्ल्स III’ हल

August 22, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.