Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा बिद्यार्थी सुजल मृत फेला , अगष्ट २ मा पोष्टमार्टमा हुँदै
युके समाचार

बेलायतमा बिद्यार्थी सुजल मृत फेला , अगष्ट २ मा पोष्टमार्टमा हुँदै

July 26, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा बिद्यार्थी सुजल मृत फेला , अगष्ट २ मा पोष्टमार्टमा हुँदै

लण्डन /  ईष्ट ससेक्सको बिची हेडमा नेपाली बिद्यार्थी सुजलको मृत्यु भएको छ । स्थानीय ईष्ट ससेक्स हस्पीटलले २२ जुलाई सोमबार उनको मृत्यु भएको जनाएको हो ।

लन्डनको युनिभर्सिटी अफ वेष्ट लन्डनमा ब्याचलर्स अध्ययनरत २० वर्षीय सुजल बराल ईष्ट ससेक्सको पर्यटकीय गन्त्व्य बिचीहेड समुद्रछेउको क्लीफको खोचमा मृत भेटिएको थियो ।

खोजीमा सक्रिय टंक भट्टराईले प्रहरीको अनुसन्धानपछि घट्नाको पूर्ण विवरण थाहा हुने बताए ।

मृतक सुजलको पोष्ट मार्टम अनुसन्धानको लागि ईष्ट ससेक्स काउन्सिलले अगष्ट २ मा मिति दिएको छ ।

भारतमा जन्मिएका सुजलका बुवा देव बराल र आमा बबिता पन्जावमा बसोवास गर्छन् ।

सुजलको खोजीका लागि आफन्तजन र सामाजिक सञ्जालभर व्यापक अपिल गरिएको थियो ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleसौर्य एयरलाइन्स दुर्घटना : १८ जनाको मृत्यु
Next Article कांग्रेसका पुराना जोशी भ्रष्टाचारी ठहर

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Ncell and e& international team up to help Nepal go digital – Developing Telecoms

March 4, 2024

दयाहाङ राई ‘राईमाईला’ बेलायत आउँदै

June 15, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.