Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पूर्व सांसद पाठकको उपस्थितिमा स्व. आङ कलजंग लामाको श्रद्धान्जली सभा हुँदै
युके समाचार

पूर्व सांसद पाठकको उपस्थितिमा स्व. आङ कलजंग लामाको श्रद्धान्जली सभा हुँदै

August 1, 2024Updated:August 1, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पूर्व सांसद पाठकको उपस्थितिमा स्व. आङ कलजंग लामाको श्रद्धान्जली सभा हुँदै

लण्डन । प्रबासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाको सम्मानमा श्रद्धान्जली सभा गर्ने भएको छ ।
आगामी आइतबार ४ अगस्टमा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा गर्न लागिएको श्रद्धान्जली सभामा उपस्थित भई स्वर्गीय लामा प्रति सम्मान व्यक्त गर्न बेलायतवासी समुदायलाई ओएनएफ यूकेले आव्हान गरेको हो ।

गत साता अनलाईन माध्यमबाट जुममा बसेको बैठकले स्वर्गीय लामाकी पत्नीसँग सरसल्लाह गरी उक्त श्रद्धान्जली सभा आयोजना गरिएको अ्रध्यक्ष तुंगभद्र भुसालले बताए ।

भुसालकै अध्यक्षतामा बसेको ओएनएफ यूकेको जुम बैठकले लामाले अध्ययन गरेको विद्यालयमा अक्षय कोष स्थापना गर्ने निर्णय समेत गरेको छ ।

सामाजिक अभियन्तामा रुपमा बेलायतस्थित नेपाली समाजको योगदान गरेका लामा नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा ह्दयधातका कारण असामायिक निधन भएको थियो ।

एमाले पूर्व सांसद सुर्य पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने ओएनएफ यूके अध्यक्ष भुसालले जानकारी दिए ।

बेलायतस्थित नेपालीहरुको पुरानो संस्था यति नेपाली एसोसियसन, गैरआवासीय नेपाली संघ यूकेलगायतका एक दर्जन संघ संस्थामा उल्लेख्य योगदान गरेका लामा पुराना इमान्दार अभियन्ताका रुपमा बेलायती नेपाली समाजमा परिचित थिए । उनका परिवार हाल बेलायतमै छ ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु , स्थानीयसंगको झडपमा प्रहरी घाईते
Next Article Unlocking the Power of Turmeric and Black Pepper – Chef Binod Baral’s advice

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने

April 28, 2024

केपी ओली पुनः प्रम बन्दै

July 12, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.