Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, June 14
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोष्ठीमा भाग लिन नेताहरु लण्डनमा , कांग्रेस नेताहरुको स्वागत
युके समाचार

गोष्ठीमा भाग लिन नेताहरु लण्डनमा , कांग्रेस नेताहरुको स्वागत

September 29, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोष्ठीमा भाग लिन नेताहरु लण्डनमा , कांग्रेस नेताहरुको स्वागत

देबी गौतम

लण्डन /  नेपाली काँग्रेसका सह महामन्त्री डिना उपाध्याय र नेपाली काँग्रेसका सांसद तथा कांग्रेश कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल लण्डन उत्रिएका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराई , प्रमुख सचेतक महेश बर्तौला , जसपाबाट विनोद पौडेल र अर्जुन थापा पनि सोही कार्यक्रममा सहभागि हुन लण्डन आईपुगेको बताईएको छ । माओवादी नेताहरु भने आफनै आन्तरिक कारणले बिदेश नआएको सचिवालयले बतायो ।

दलका नेताहरु लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सले आयोजना गरेको वर्कशप अन स्ट्रेथनिङ्ग ईन्शट्युशन इन कन्फ्लिट एफेक्टेट एण्ड पोष्ट कन्फ्लिट स्टेट्स विषयक गोष्ठीमा सहभागि हुन लण्डन आइपुगेका हुन ।

आईतबार नेपाली काँग्रेसका नेता द्वय उपाध्याय र पौडेललाई लण्डनको साउथ ह्यारोमा एक कार्यक्रबीच स्वागत गरियो । कार्यक्रममा नेपाल प्रेस युनियन युरोपका अध्यक्ष सञ्जयभक्त कँडेल , जन सम्पर्क समिति युकेका पूर्व सभापति बिनोद मोक्तान , एनआएनएका संस्थापक सचिव चिरञ्जिवी ढकाल,नेपाली कांग्रेस यूकेका नेताहरु राजकुमार त्रीपाठी र युवराज सिंह लगायतले लण्डनमा भब्य स्वागत गरेका थिए ।

नेपालमा हालसालै एक सय भन्दा बढी ज्यान जाने गरि आएको बाढी पहिरोको बाबजुद पनि प्रधानमन्त्री केपी ओली सहित बिभिन्न दलका नेताहरु बिदेश भ्रमणमा छन् ।

 

#Congress InLondon LSE Neta Seminars
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबाढी पहिरोबाट ८७ जनाको मृत्यु , ६६ भन्दा बढी बेपत्ता
Next Article बेलायतले चागोस टापु मौरिससलाई दिने

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

अमेरिकाबाट २१ पुरातात्त्विक सामग्री नेपाल फिर्ता

March 31, 2025

Nepal asks Russia to send back Nepalis recruited to fight in Ukraine and the bodies of those killed – The Independent

January 25, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.