Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » टोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा
ग्लोबल समाचार

टोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा

May 19, 2025Updated:May 19, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
टोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा

टोरन्टो, क्यानडा  – “जातीय विभेदमुक्त विश्व” निर्माणका लागि आयोजना गरिँदै गरेको ग्लोबल सम्मेलन २०२५ को सम्पूर्ण तयारी सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

क्यानडामा स्थापित सामाजिक न्यायका लागि समर्पित संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस–क्यानडा ले दक्षिण एशिया र उत्तर अमेरिकाका विभिन्न साझेदार संस्थाहरूको सहयोगमा जेठ ११ देखि १३ गतेसम्म (मे २५–२७) टोरन्टोको कन्वेन्सन सेन्टर मा भव्य सम्मेलनको आयोजना गर्न लागेको हो।

“समता, सामाजिक न्याय र जातीय विभेदको अन्त्यतर्फ ऐक्यबद्धता” भन्ने मूल नारासहितको उक्त सम्मेलनमा विभेदविरोधी विश्वव्यापी अभियानलाई थप ऊर्जा दिने लक्ष्य लिएको छ।

सम्मेलनमा नीति निर्माण गर्ने निकायका प्रतिनिधि, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता, शैक्षिक क्षेत्रका विज्ञ, विद्यार्थी, सञ्चारकर्मी तथा निजी क्षेत्रका अग्रणीहरूको सहभागिता रहनेछ।

सम्मेलनको उद्घाटन संयुक्त राष्ट्रसंघका अल्पसंख्यक मामिलाका पूर्व विशेष प्रतिनिधि प्रो. फर्नान्ड दे वारनेस ले गर्नुहुनेछ। साथै, नेपाल, अमेरिका, क्यानडा, भारत लगायत विभिन्न देशका विशिष्ट वक्ताहरूले जातीय विभेद अन्त्यका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

जम्मा १८ जना प्रमुख वक्ता र २० जना कार्यपत्र प्रस्तुतकर्ताले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ।

यो सम्मेलनले जातीय विभेद अन्त्यका लागि विश्वभर भइरहेका प्रयासहरूलाई साझा मञ्चमा ल्याउनेछ। सम्मेलनमा सम्मेलनले सामाजिक न्याययुक्त, समावेशी र विभेदरहित समाज निर्माणका उपायहरूमा केन्द्रित हुने आयोजकहरूले जनाएका छन्।

ब्र्याम्पटनस्थित सम्मेलन केन्द्रमा आयोजना हुने कार्यक्रममा विश्वभरबाट करिब ४०० सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु
Next Article नेपाली ओपन कन्सर्टका लागि खेम सेन्चुरी र अन्जु पन्त बेलायत आउने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

कांग्रेसका पुराना जोशी भ्रष्टाचारी ठहर

July 28, 2024

‘Want to go home’: Nepalis fighting for Russia in Ukraine describe horrors – Al Jazeera English

February 10, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.