Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, June 14
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन
नेपाल समाचार

पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

October 22, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

कास्की/  माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ ।

सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको उपस्थित थियो ।

बुद्धपार्कले ल्वाङगाउँको पर्यटन प्रवर्द्धन तथा समृद्धिमा विशेष महत्त्व राख्ने अपेक्षा राखिएको छ । अब ल्वाङ आउने पाहुनाहरुले चियाबारी सँगै बुद्धको दर्शन गर्दै बुद्धपार्कमा बसेर आनन्द लिन सकिने स्थानीय बताउँछन् ।

ल्वाङ सामुदायिक होमस्टे समितिले आयोजना गरेको कार्यक्रमको सभाध्यक्ष होमस्टेका अध्यक्ष सुमित्रा गुरुङ रहेकी थिइन् । कार्यक्रम प्रमुख अतिथि बुद्धमूर्ति निर्माण दाताहरु बलबहादुर गुरुङ र देवशुभा गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा वडा सदस्य अर्जुन परियार, मस्याकु कोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ, ग्रीनहिल क्लबका अध्यक्ष सुजन गुरुङ, ल्होगो तमु सेवा समितिका सचिव कमल गुरुङ, बुद्ध मूर्ति निर्माण समन्वयकर्ता देवराज गुरुङ, बुद्धमूर्ति पूजा धर्मगुरु कुङ्ग ढुन्दुक रहेका थिए ।

कार्यक्रम संचालन होमस्टेका निवर्तमान सचिव तीर्थबहादुर गुरुङले संचालन गरेका थिए । कार्यक्रममा बुद्धपार्कको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई सम्मान गरिएको थियो भने बुद्धमूर्ति दाताहरुलाई ल्वाङ सामुदायिक होमस्टे समितिले मायाको चिनोसहित सम्मान गरेको थियो ।

कार्यक्रममा आर्थिक चन्दादाताहरु, जग्गादाता र बेलायतबाट क्याप्टेन लक्ष गुरुङको परिवार र गाउँलेहरु बाक्लो उपस्थिति थियो ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगाजा पट्टीको प्रमुख हमास नेता यह्या सिनवारको मृत्यु
Next Article Nima Rinji Sherpa: The Teen Mountaineering Prodigy from Nepal Who Made History

Related Posts

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025

भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी, एक वर्ष कैद र ३२ लाख बढी बिगो फिर्ता गर्ने आदेश

May 24, 2025

विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ

May 4, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

नेपालमा भ्यालेन्टाइन डे: प्रेम, संस्कृति, र बदलिंदो परिप्रेक्ष्य

February 14, 2025

Nepal registers first same-sex marriage hailed as win for LGBT rights – BBC

November 30, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.