Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गाजा पट्टीको प्रमुख हमास नेता यह्या सिनवारको मृत्यु
ग्लोबल समाचार

गाजा पट्टीको प्रमुख हमास नेता यह्या सिनवारको मृत्यु

October 17, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गाजा पट्टीको प्रमुख हमास नेता यह्या सिनवारको मृत्यु

लण्डन गाजामा जारी इजरायली हवाई आक्रमणको क्रममा हमासका वरिष्ठ नेता यह्या सिनवारको मृत्यु भएको छ। सिनवार, जो हमासको गाजा पट्टीका शीर्ष नेता थिए ।

बिहीबार सिनवार इजरायल र हमासबीचको हिंसात्मक संघर्षमा मारिएका ईजराईलको बिदेश मन्त्रालयले जनाएको छ।

इजरायलले गाजामा हमासको ठेगानामा व्यापक हवाई आक्रमण गरेको थियो, जसमा सिनवारको मृत्यु भएको पुष्टि भएको छ।

सिनवारले हमासको सैन्य रणनीतिको नेतृत्व गर्दै गाजामा इजरायल विरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका खेलेका थिए। ईजराईलमा गत बर्ष अक्टुबर सातमा भएको हमलाको योजनाकर्ता उनै भएको इजराईलले आरोप लाउँदै आएको छ । उनी हमासका एक प्रमुख नेता मात्र नभई संगठनभित्र पनि निकै प्रभावशाली व्यक्तित्व थिए। सिनवारको मृत्युले गाजामा हमासको नेतृत्वमा ठूलो धक्का पर्ने अनुमान गरिएको छ।

इजरायल र हमासबीचको हालको तनाव अक्टोबरको सुरुमा पुनः उत्कर्षमा पुगेको थियो, जसमा दुवै पक्षले एकअर्का विरुद्ध कडा आक्रमण गरेका छन्।

dead Hamas idf Yayha Sinwar
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleShambhala Sells Out at BFI London Film Festival 2024: Nepal’s Cinematic Gem Continues to Shine Globally
Next Article पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Reclaiming Cultural Heritage: Inside Nepal’s Museum of Stolen Art

November 7, 2024

थर्ड आईले बेलायतमा तेश्रो नेपाली फिल्म महोत्सव गर्दै

February 23, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.