Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पत्रकार महासंघ बेलायतलाई केन्द्रको परिपत्र , बिधान बिपरित कार्य नगर्न निर्देशन
नेपाल समाचार

पत्रकार महासंघ बेलायतलाई केन्द्रको परिपत्र , बिधान बिपरित कार्य नगर्न निर्देशन

December 6, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पत्रकार महासंघ बेलायतलाई केन्द्रको परिपत्र , बिधान बिपरित कार्य नगर्न निर्देशन

लण्डन ।

नेपाल पत्रकार महासंघ बेलायत शाखालाई विधान विपरित कुनै गतिविधि नगर्न निर्देश गरेको छ ।

नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु रोक्न निर्देशन दिएकी छिन् ।

पत्रमा नेपाल पत्रकार महासंघले मिति २०८१ जेठ २३ गते नेपाल पत्रकार महासंघ युकेसहित सबै वैदेशिक शाखाका अधिवेशन र नयाँ सदस्यता वितरण गर्ने कार्य स्थगित गर्न परिपत्र गरेको रेकर्ड केन्द्रीय समितिमा रहेको उल्लेख छ।

यसअघि महासंघको निर्देशन विपरित गत जुलाई १४मा बेलायत शाखाको अधिवेशन गरे पछि विवाद उत्पन्न भएको थियो ।

पत्रकार महासंघ केन्द्रीय समितिले अधिवेशन स्थगित गरे पछि पनि शाखामा नयाँ अधिवेशन भएको, शाखाका केही पूर्व पदाधिकारी तथा सदस्यहरुले संस्थामा समानान्तर गतिविधि गरेको, समाचार लेखेका आधारमा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने लगायत विधान विपरितका कार्य गरेको भन्ने उजुरी महासंघमा परेको पत्रमा जनाईएको छ ।

शाखाका सदस्यता हटाउने अधिकार केन्द्रीय समितिमा मात्र रहेको स्मरण गराउँदै सदस्यता लगायतका विवाद हल गरी शाखासंग समन्वय गरेर स्थगित भएको अधिवेशनको नयाँ मिति छिट्टै तोकिने समेत पत्रमा उल्लेख गरेको छ ।

गत जुलाई महिनामा सम्पन्न हुनु पर्ने युके शाखाको छैटौं अधिवेशनमा केन्द्रीय समितिको पत्र मान्ने र नमान्ने विषयमा विवाद भए पछि एक भेलाले परियारको संयोजकत्वमा तयारी समितिको घोषणा गरेको थियो ।

परियारले शाखाको रुपमा रहेको बेलायत पत्रकार महासंघले केन्द्रको निर्देशन पालना गर्नु पर्ने अडान राख्दै आएका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा नेपाली नर्सहरुको संख्या बढे : अन्तर्राष्ट्रिय भर्ती घट्दै
Next Article दुवै खुट्टा गुमाएका पर्वतारोही हरी बुढामगरको एममबीई सम्मानपछि सातै महादेशका अग्ला पहाडहरु चढ्ने योजना

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

ON THIS DAY IN 1939

September 3, 2023

Nepal Airlines releases EOI for $1bn loan – ch-aviation

January 26, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.