Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, June 15
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह
युके समाचार

नेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह

January 10, 2025Updated:January 10, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखामा रहेको बिबादबारे स्पष्ट गर्न पत्रकारहरुले केन्द्रिय समितिसंग आग्रह गरेका छन् ।

बेलायतस्थित नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो अन्त्य गरि महाधिवेशनको मिति तय गर्न आग्रह गरिएको हो ।

नेपाल पत्रकार महासंघको गत जेठ २३ गते ९जुन ५, २०२४० को परिपत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थगित अधिवेशनको नयाँ मिति तय गर्न शाखाका सदस्यहरुले माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नवनिर्वाचित कार्यसमितिको लागि अध्यक्ष निर्मला शर्मालाई अधिवेशनको मिति तय गर्न र केन्द्रीय प्रतिनिधि पठाउन आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघको पत्र बमोजिम महाधिवेशनमा जाने र नजाने विषयमा वेलायतस्थित पत्रकारहरु बिभाजित हुदाँ संस्थाभित्र विवाद चर्किएको थियो।

नेपाल प्रेस यूनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले नेपाल पत्रकार महासंघ बेलायतको पूर्वकार्यसमितिसंग नेपाल प्रेस युनियन बेलायतले गरेको पूर्व सम्झौता अनुरुप शाखामा सदस्यता वितरण हुनु पर्ने माग गरे ।

उनले गत जुन महिनामा सदस्यता वितरणमा शाखामा भएको व्यापक अनियमिताको छानविन गरी तत्काल नेपाल पत्रकार महासंघ बेलायत शाखाको छौटौ महाधिवेशनको मिति तय गर्न माग गरे ।

नेपाल पत्रकार महासंघ बेलायतका पूर्वबरिष्ठ उपाध्यक्ष श्याम लुँटेलले शाखामा नयां सदस्यता वितरणको प्रकृया सुरु गरेर सबै नेपाली पत्रकारहरुलाई महासंघको छाताभित्र ल्याएर मात्र महाधिवेशन हुनु पर्ने बताए ।

लुँइटेलले समाजलाई भ्रम पार्ने गरि कथित महाधिवेशनबाट निर्वाचित फर्जी कार्यसमितिको फोटो सेसन तथा खादामाला सहितको सम्मानप्रति सचेत रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यताका लागि गत जुन महिनामा ६५ जनाले आवेदन दिएकोमा तत्कालिन अध्यक्ष ध्रुर्व अर्याल समूहले एक लौटी रुपमा सदस्यता वितरण गरेको आरोप लागेको छ ।

अर्याल समूहले केन्द्रको परिपत्रलाई लत्याउँदै एकतर्फी अधिवेसन घोषणा गरेको थियो ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगैह्र अवसीय नेपालीलाई १० वर्ष भिसा निःशुल्क, नेपालमा कम्पनी खोल्न सक्ने
Next Article कोइरालाको वेलायत भ्रमणमा आर्थिक चलखेलको आरोप , त्रिपाठी माथि छानविनको माग

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

ट्रम्प हत्या प्रयाश :अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बाँच्न सफल

July 14, 2024

Kandara Set to Rock Indigo at The O2 with Swoopna Suman and The Asters

January 3, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.