Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Friday, July 25
मुख्य समाचार :
  • बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने
  • एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा
  • जापानको ओसाकामा खुल्यो नेपाल मण्डप
  • Nepalese women want to join British Army ; Nepal says ‘NO’
  • मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि
  • एनआरएनए यूके निर्वाचन : अध्यक्षका तीन उम्मेदवारहरु मध्ये एक साझा हुने प्रतिवद्धता
  • एनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी
  • एनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूके निर्वाचन : अध्यक्षका तीन उम्मेदवारहरु मध्ये एक साझा हुने प्रतिवद्धता
युके समाचार

एनआरएनए यूके निर्वाचन : अध्यक्षका तीन उम्मेदवारहरु मध्ये एक साझा हुने प्रतिवद्धता

July 14, 2025Updated:July 14, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूके निर्वाचन :  अध्यक्षका तीन उम्मेदवारहरु मध्ये एक साझा हुने प्रतिवद्धता

महासचिव लगायतका अन्य पदहरुमा भने वागैनिंग जारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेका चारमध्ये तीन उम्मेदवारबीच अन्ततः सहमति जुटेको छ। उनीहरू अब एउटै साझा उम्मेदवार बनाउने निष्कर्षमा पुगेका छन्।

गैरआवासीय नेपाली संघ यूकेका एक पदाधिकारीका अनुसार मनिष खत्री, काशीराम भण्डारी र उनी स्वयंबीच लामो छलफलपछि सहमति जुटेको हो। तर उनीहरुबीच अरु पदाधिकारीहरुको बाडफांडमा मत भिन्नता कायम रहेको श्रोतले जनायो ।

अध्यक्ष पदमा अर्का उम्मेदवार राजेन्द्र पुडासैनी भने एक्लै दौडधूपमा व्यस्त छन् ।उनी ईंग्ल्याड पछि सबै भन्दा धेरै सदस्य संख्या रहेको स्कटल्याण्डबाशीको घरदैलो गर्दैछन् ।

निर्वाचन समितिले मंगलबार उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्दै आगामी जुलाई १५ साँझ ५ बजेसम्म दावी–विरोध पेश गर्न सकिने सूचना जारी गरेको छ। अन्तिम नामावली बुधबार प्रकाशित गरिने समितिले जनाएको छ।

उम्मेद्वारहरुको नामावली

 

 

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी
Next Article मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि

Related Posts

बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

July 24, 2025

एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा

July 24, 2025

मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि

July 16, 2025
Leave A Reply Cancel Reply

ताजा समाचार

बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

July 24, 2025

एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा

July 24, 2025

जापानको ओसाकामा खुल्यो नेपाल मण्डप

July 24, 2025

Nepalese women want to join British Army ; Nepal says ‘NO’

July 17, 2025

मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि

July 16, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

July 24, 2025

एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा

July 24, 2025
लोकप्रिय

Nepal Airlines rejects STOL aircraft RFP responses – report – ch-aviation

March 6, 2024

धरानमा सदभाव भड्किने खतरा – संयम हुन सर्वदलीय अपिल

August 25, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.