Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » अमेरिकी विदेशी विकास सहायता निलम्बन ; नेपालका परियोजनाहरु प्रभाबित
नेपाल समाचार

अमेरिकी विदेशी विकास सहायता निलम्बन ; नेपालका परियोजनाहरु प्रभाबित

February 25, 2025Updated:February 25, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
अमेरिकी विदेशी विकास सहायता निलम्बन ; नेपालका परियोजनाहरु प्रभाबित

काठमाडौँ / नेपालले सोमबार अमेरिकाको वित्तीय सहयोग प्राप्त सातवटा थप परियोजनाहरू रोकिएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी विकास सहायता निलम्बन गरेपछि परियोजनाहरु रोकिएको हो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस फर्कने दिन ९० दिनको लागि अमेरिकी विदेशी विकास सहायता रोक्ने आदेश दिएका थिए, जसले सहायता कार्यक्रमहरूको प्रभावकारिता र अमेरिकी विदेश नीतिसँगको समानता मूल्याङ्कन गर्न समय दिनेछ।

नेपालको वित्त मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, र तथ्याङ्क क्षेत्रमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएआईडी द्वारा वित्तपोषित र सरकारको बजेटमार्फत सञ्चालनमा रहेका परियोजनाहरू ९० दिनका लागि रोकिएका छन्।

यससँगै, तीन अन्य परियोजना ( प्रादेशिक तथा स्थानीय प्रशासनको सुदृढीकरण, जैव विविधता, र जलवायु परिवर्तन सम्बन्धी ( जसको डिजाइन प्रक्रियामा थिए, ती पनि तीन महिनाका लागि रोकिएका छन्।

ूयी परियोजनाहरूको लागि सम्झौता हस्ताक्षर नभएको कारण हालसम्म रकम प्राप्त भएको छैन,ू मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

परियोजनाहरूको लागि छुट्याइएको कोषबारे कुनै विस्तृत जानकारी दिइएको छैन।

गत हप्ता, सरकारले अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी द्वारा वित्तपोषित प्रमुख दुई पूर्वाधार परियोजनाहरू ( विद्युत् प्रसारण लाइन निर्माण र सडक सुधार परियोजना ( ट्रम्पको आदेशपछि ९० दिनका लागि रोकिएको बताएको थियो।

सहायता रोकिएमा आर्थिक रूपमा कमजोर नेपालले यी परियोजनाहरू कसरी वित्तपोषण गर्ने भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्।

सभार : गोपाल शर्मा

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleथर्ड आईले बेलायतमा तेश्रो नेपाली फिल्म महोत्सव गर्दै
Next Article नेपालबाट बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या ह्वात्तै बढ्यो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

म्यान्चेष्टरमा नेपाल डे मनाईदै

July 19, 2024

Girls in Nepal find opportunities in education – The Times

January 30, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.