Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोर्खा कपको सम्पूर्ण तयारी पूरा , लन्डन आइपुगिन् साम्बा
युके समाचार

गोर्खा कपको सम्पूर्ण तयारी पूरा , लन्डन आइपुगिन् साम्बा

May 24, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोर्खा कपको सम्पूर्ण तयारी पूरा  ,  लन्डन आइपुगिन् साम्बा

लन्डन – नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भोलि (२५ मे आइतबार) आयोजना हुन लागेको २३औं गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन लन्डन आइपुगेकी छन्।

आयोजक तमुधिं यूकेका अनुसार गोर्खा कपको सम्पूर्ण तयारी सकिएको छ र प्रतियोगिता निर्धारित कार्यक्रम अनुसार भोलि बिहान ९:३० बजेदेखि अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा सुरु हुनेछ। प्रतियोगिता साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

साम्बाको आगमनले प्रतियोगिताको उत्साह थप बढेको आयोजकले बताएका छन्। युरोपमा अनुबन्धित भएर खेल्ने पहिलो नेपाली महिला फुटबलरको रूपमा परिचित साम्बाले उपस्थित दर्शकहरूलाई प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतियोगितामा मुख्य पुरुष फुटबलतर्फ ३२ टिम, भेट्रानतर्फ १६ टिम र महिलातर्फ २ टिमले प्रतिस्पर्धा गर्ने छन्। विजेता र उपविजेताहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा प्यारासुट डिस्प्ले, गोरखा घले, इंग्ल्यान्डका खेलाडीहरू, तथा नेपाली सांस्कृतिक नृत्य तथा संगीत कार्यक्रमको समेत समावेश गरिनेछ। साथै दन्त परीक्षणसहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ।

प्रतियोगिता स्थलमा १०३ वटा स्टल, FA ट्रफीकप विजेता अल्डरसट टाउन फुटबल क्लबको ट्रफी प्रदर्शन, र ‘लिजेन्ड अफ द फुटबल’ सम्मानजस्ता विशेष कार्यक्रमहरू पनि रहने छन्।

प्रवेश शुल्क ५ पाउण्ड, पार्किङ शुल्क ५ पाउण्ड तोकिएको छ भने १२ वर्ष मुनिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले १५ देखि २० हजार दर्शक सहभागिताको अपेक्षा गरेका छन्।

तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाई खेलकुद र संस्कृति दुवैलाई साथ दिन आह्वान गरेका छन्।

GurkaCup Tamu Dhee
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleभूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी, एक वर्ष कैद र ३२ लाख बढी बिगो फिर्ता गर्ने आदेश
Next Article गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

“Gurkha Warrior: A Poignant Ode to Heroism and Sacrifice”

September 10, 2023

नेपालमा भूकम्पपछिको पुनर्निर्माण : एक दशकपछि प्रगति र चुनौतीहरू

April 27, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.