Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » इन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन सार्वजनिक ; (सूचि सहित )
कला

इन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन सार्वजनिक ; (सूचि सहित )

May 26, 2025Updated:May 27, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
इन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन  सार्वजनिक ; (सूचि सहित )

दिनेशकुमार/देबी गौतम, लण्डन – अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को नोमिनेशन सूची सार्वजनिक गरिएको छ। बेलायतमा आयोजना हुन लागेको दोश्रो इन्फा अवार्ड समारोहले नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन र सम्मान गर्ने उद्देश्य राखेको छ।

यस वर्षको इनफा अवार्ड कार्यक्रमको संयोजन युकेस्थित नेपाली सांस्कृतिक अभियन्ताहरू उमेश राज मोक्तान, टङ्क भट्टराई, आशिष पन्त र राज पाण्डेले गर्दै छन्। उनीहरूका अनुसार, २०२५ को संस्करण अझ भव्य र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली हुने अपेक्षा गरिएको छ।

हालै सार्वजनिक नोमिनेशन सूचीमा विभिन्न विधाका कलाकारहरू, निर्देशकहरू, तथा फिल्महरू समावेश छन्। अवार्डका लागि उत्कृष्ट फिल्म, निर्देशक, अभिनेतारअभिनेत्री, नायकरनायिका, गीतरसङ्गीत, सम्पादन, छायांकनलगायत विविध विधामा प्रतिस्पर्धा हुनेछ।

१३ सेप्टेम्बरमा लण्डनमा हुने दोश्रो सिने अवार्ड शो को छनोट प्रकृया नेपालमा जुरी टीमका कलाकारहरु गौरी मल्ल, रमेश वुडाथोकी र करूण थापा करीव एक महीना लगाएर ४२ वटा चलचित्रहरू हेरेर छनोट गरेका हुन । नोमिनेट भएका कलाकार तथा फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नेपाली सिने क्षेत्रको उचाइ बढाउने उद्देश्य आयोजकले लिएका छन्।

कार्यक्रमका संयोजक उमेश राज मोक्तान भन्छन् , “यस अवार्डमार्फत हामीले नेपाली फिल्मलाई विश्वमाझ चिनाउने प्रयास गरेका छौं। लण्डनजस्ता अन्तर्राष्ट्रिय सहरमा यस्ता कार्यक्रम हुनु नेपाली कला – संस्कृतिको लागि निकै गर्वको विषय हो । ”

नोमिनेशन सूची (मुख्य विधाहरू):

Infa2025 London NepaliArtists
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न
Next Article तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

आईसीजेद्धारा बेन्जामिन नेतन्याहू विरुद्ध युद्ध अपराधको आरोपमा गिरफ्तारी वारन्ट जारी

November 21, 2024

बेलायतमा बिद्यार्थी सुजल मृत फेला , अगष्ट २ मा पोष्टमार्टमा हुँदै

July 26, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.