Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाली मिडिया सोसाईटी युके गठन
युके समाचार

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाली मिडिया सोसाईटी युके गठन
लन्डन । बेलायतमा बसोवास गरी डिजिटल मिडियामा क्रियाशिल मिडियाकर्मीहरूले नेपाली मिडिया सोसाईटी युके गठन गरेको छ ।
समय र बढदो आधुनिकतासंगै डिजिटल मिडियाको प्रभाव क्रमश बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्वहरूको सञ्चार कर्ममा अझ विश्वसनीय र जिम्मेवार र व्यवसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै डिजिटल मिडियामा संलग्नताहरू अआवद्वता भएर नेपाली मिडिया सोसाईटी युके गठन गरेको हो ।
बेलायतमा नेपालीहरूको सघन बसोबासमा बृद्वि भईरहेको अवस्थामा डिजिटल मिडिया लगायत माध्यमबाट नेपाली भाषा, धर्म, संस्कार संस्कृति र कुनै न कुनै रूपमा मातृ देशसंग जोड्ने उद्देश्यसहित सामाजिक दायित्व पुरा गर्ने लक्ष्य राखेको छ ।
नेपाली मिडिया सोसाईटी युकेले डिजिटल मिडियामा पत्रकारितालाई अझ परिस्कृत गर्दै विकास गर्ने लक्ष्य पनि राखेको छ ।
नेपाली मिडिया सोसाईटीको अध्यक्षमा किरण राई चयन भएको छ । उपाध्यक्षमा सरोजजंग थापा र बिनोद राई चयन भएको छ । महासचिवमा भने तेजकुमार माबो चयन भएको छ । त्यसैगरी कोषाध्यक्षमा रन्जीत राई निर्वाचित भएका छन । सदस्यहरूमा उदय राई, निरन क्षेत्री, रोशन लिम्बू र सुमन लिम्बू चयन भएका छन ।
सोसाईटीले यसै बर्ष अधिवेशन गर्ने लक्ष्य समेत राखेको छ । संस्थालाई गतिशिल र चलायनमान बनाउन तत्कालै बिधान कार्ययोजना समेत बनाउने भएको छ ।
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleखुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
Next Article क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एसिया कप क्रिकेट खेलमा नेपाल भारतसंग १० विकेटले हारयो

September 4, 2023

बेलायतमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु , स्थानीयसंगको झडपमा प्रहरी घाईते

July 30, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.