Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूकेको सदस्यहरु तीन हजार भन्दा बढी
युके समाचार

एनआरएनए यूकेको सदस्यहरु तीन हजार भन्दा बढी

June 26, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूकेको सदस्यहरु तीन हजार भन्दा बढी

लण्डन, – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यकालका लागि सदस्यता आवेदन दिनेहरुको संख्या ३ हजार ५ सय १६ पुगेको छ। यो संख्या बुधबार राति ११:५९ बजेभित्र प्राप्त आवेदनको हो, जसले सदस्यता प्रक्रियामा उल्लेखनीय जनसहभागिता देखाएको छ।

एनआरएनए यूकेका अनुसार, प्राप्त आवेदनहरूमध्ये हालसम्म १ हजार ९ सय २७ जनाको सदस्यता स्वीकृत भइसकेको छ भने बाँकी १ हजार ५ सय ८९ जनाको आवेदन प्रमाणिकरण प्रक्रियामा छ। यसबाहेक, एनआरएनए एपमार्फत फारम भरिसकेर पेस नगरेका ७ सय ३० आवेदन ‘ड्राफ्ट’ अवस्थामा रहेका छन्।

यी ड्राफ्ट आवेदनहरूलाई पूर्ण गर्न संघले अतिरिक्त ४८ घण्टा समय प्रदान गरेको छ। अब ती फारमहरू २७ जुनको मध्यरातभित्र बुझाउनु पर्नेछ। यसरी फारम बुझाउँदा आवश्यक कागजातहरू—जस्तै नागरिकता, पासपोर्ट वा अन्य पहिचान प्रमाण अनिवार्य रुपमा संलग्न गर्नुपर्ने स्पष्ट गरिएको छ।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, महासचिव गोविन्द खरेल र प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाद्वारा संयुक्त रूपमा जारी सूचनामा, तोकिएको समयपछि प्राप्त सदस्यता आवेदनहरू आगामी निर्वाचनका लागि मान्य नहुने जानकारी पनि दिइएको छ।

यस पटक सदस्यता प्रक्रियामा कुनै पनि उम्मेदवार वा समूहको सक्रिय संलग्नता बिना, स्वस्फूर्त रूपमा आएको उच्च आवेदन संख्या संघको सफलता भएको एनआरएनए यूकेले बताएको छ। अघिल्लो कार्यकालमा करिब ४ हजार १ सय सदस्यता रहेको सन्दर्भमा, यस पटक पनि सदस्य संख्या त्यही हाराहारी पुग्ने अनुमान गरिएको छ।

एनआरएनए यूकेको आगामी निर्वाचन २६ जुलाई २०२५ मा अनलाइनमार्फत हुनेछ भने राष्ट्रिय महाधिवेशन २७ जुलाईमा आयोजना गरिनेछ। संघले यो प्रक्रियामा सक्रिय सहभागिता जनाउने सबैलाई धन्यवाद प्रकट गरेको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleइंगल्याण्डमा तौल घटाउने इन्जेक्सन उपलब्ध ; मापदण्ड कडा
Next Article नेपाल-यूके टेक फोरममा  नेपालको आईटी हब बन्ने सम्भावनाको चर्चा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal Airlines releases EOI for $1bn loan – ch-aviation

January 26, 2024

अन्तर्राष्ट्रिय पराग्लाइडिङमा नेपालका अमन दोश्रो

March 22, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.