Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लन्डनमा कुलमान घिसिङको भव्य स्वागत, नेपाली मेलामा विशेष अतिथि
युके समाचार

लन्डनमा कुलमान घिसिङको भव्य स्वागत, नेपाली मेलामा विशेष अतिथि

August 11, 2025Updated:August 11, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लन्डनमा कुलमान घिसिङको भव्य स्वागत, नेपाली मेलामा विशेष अतिथि

लन्डन – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङ सोमबार बेलायत आइपुगेका छन्। तमुधिं यूकेको निमन्त्रणामा उनी १६औं नेपाली मेलामा विशेष अतिथि भएर सहभागी हुने उद्देश्यले यहाँ आएका हुन्।

लन्डनको हिथ्रो विमानस्थलमा उनको स्वागत तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गरिएको थियो। स्वागत टोलीमा उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङसहितका पदाधिकारी र सल्लाहकारहरू सहभागी थिए।

संस्थाका उपाध्यक्ष तथा नेपाली मेला संयोजक कमल गुरुङका अनुसार आगामी अगष्ट २४ मा हुने नेपाली मेलामा घिसिङको उपस्थिति विशेष आकर्षण हुनेछ। आगमनकै दिन बेलुकी मिचेटस्थित तमुधिं यूके भवनमा उनको सम्मानमा रात्रीभोज समेत आयोजना गरिएको छ।

बेलायतमा रहँदा घिसिङले यहाँका विभिन्न नेपाली संघसंस्था र समुदायहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालो बनाउने श्रेय पाएका घिसिङ हाल नयाँ राजनीतिक दलको तयारीमा रहेको चर्चा भइरहेको छ, जसअन्तर्गत उनले विभिन्न मुलुकस्थित नेपाली समुदायसँग भेटघाट गरिरहेका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपथ्यको संगीतमा १२ वर्षपछि गुन्जियो लण्डन, झुमे नेपाली दर्शक
Next Article बेलायतमा पहिलोपटक आयोजित श्रीमद्भागवत कथा , भक्तजनको उपस्थिति अप्रत्याशित

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal Expands Global Workforce Reach with Labour Agreements in Europe and Japan – BNN Breaking

February 28, 2024

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.