Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, November 8
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
युके समाचार

लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित

September 1, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित

लन्डन । बेलायतस्थित नेपाली समुदायका १० जना व्यक्तित्वलाई वर्ष व्यक्तित्व २०२५ को उपाधि प्रदान गरिएको छ। नेपालब्रिटेन डट कमले आइतबार लन्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजना गरेको १८औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले सम्मानपत्र तथा चिनो हस्तान्तरण गर्दै समुदायका योगदानकर्ता नेपालीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

आयोजक संस्थाका अनुसार बेलायतमा विभिन्न क्षेत्रमा सक्रिय रहँदै समाजमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई यसपटक चयन गरिएको हो।


सम्मानित व्यक्तित्वहरू

१. रुवी राउत – पाँचथरकी उद्यमी, ‘वुका’ ब्रान्डमार्फत महिनावारी स्वास्थ्यमा विश्वव्यापी योगदान।

२. डा. बिशाल गुरुङ – एनआरएनए यूकेका स्वास्थ्य संयोजक, निःशुल्क स्वास्थ्य शिविर र नेपालमा मोतिबिन्दु शल्यक्रियामा संलग्न।

३. विकास नेपाल – नेपाल फुड्सका संस्थापक, नेपाली मःम र बियरलाई ग्रेट टेस्ट अवार्ड २०२५ जिताउँदै नेपाली स्वादलाई विश्वमा चिनाउने।

४. सुनिलबाबु खड्का – एनआरएन यूकेका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता, शिक्षा र समाजसेवामा निरन्तर संलग्न।

५. दिवाकर पाण्डे – एनआरएनए स्कटल्यान्ड अध्यक्ष, नेपाली मेलादेखि घुम्ती सेवासम्म नेतृत्वदायी योगदान।

६. महेश अधिकारी – पिटरबरो नेपाली समाजका पूर्वअध्यक्ष, ९९ वर्षे लिजमार्फत भवन प्राप्त गराउन सफल समाजसेवी।

७. पुरन गिरी – सफल उद्यमी तथा अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक, व्यावसायिक सफलता र सामाजिक सेवामा सन्तुलित।

८. डा. रक्षा थापा – महिला सशक्तिकरण, मानसिक स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय; हाल एनआरएनए यूकेकी उपाध्यक्ष।

९. रण बहादुर खाती क्षेत्री – लामो समयदेखि सामाजिक सेवामा समर्पित, गुल्मी तथा नेपालका अन्य क्षेत्रमा च्यारिटीमार्फत सहयोग।

१०. डा. दिलिसा सिम्खडा – दोस्रो पुस्ताकी नेपाली युवती, बेलायतमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकी।

NepalBritain TOP10Nepali
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleयती कप फुटबल फेल्थाममा हुने
Next Article एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

महानायक राजेश हमाल बेलायतमा

September 2, 2023

तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

May 29, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.