Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, November 8
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
युके समाचार

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन  गर्ने

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा रहेका नेपाली विद्यार्थीका समस्या समाधान गर्न २४ सै घण्टा हेल्पलाइन सेवासुरु गर्ने भएको छ। अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सोमबार लेष्टरमा बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो।

बैठकले हेल्पलाइन विभाग गठन गर्दै डा. रक्षा थापालाई संयोजक तोकेको छ। यस विभागमा कृष्ण भण्डारी, लिलाराम निउरे, रामप्रसाद कंडेल र कला पोखरेल सदस्य रहनेछन्।

त्यसैगरी बैठकले विभिन्न विभागमा पनि नयाँ जिम्मेवारी तोकेको छ।

  • च्यारिटी विभाग : संयोजक डा. रक्षा थापा

  • युवा विभाग : संयोजक बासु पोखरेल

  • खेलकुद विभाग : संयोजक उज्वल कार्की

  • विद्यार्थी विभाग : संयोजक विष्णु प्रसाद भट्राई

  • भाषा साहित्य विभाग : संयोजक गोपी सापकोटा

  • कला संस्कृति विभाग : संयोजक कृष्ण देवकोटा

  • महिला विभाग : संयोजक कमला श्रेष्ठ

  • आर्थिक विभाग : सरोज थापा र दिपक तिमल्सीना

  • संघ–संस्था विभाग : संयोजक , अध्यक्ष राजेन्द्र पुडासैनी

  • गैरआवासीय नेपाली नागरिकता विभाग : संयोजक कृष्ण भण्डारी

  • भूपू गोर्खा तथा जेष्ठ नागरिक विभाग : संयोजक दिनेश परियार

  • पर्यटन विभाग : संयोजक रामप्रसाद कंडेल

  • प्रविधि विभाग : संयोजक किरण घिमिरे

 सचिवालय पनि गठन गरिएको छ, जसको संयोजक अध्यक्ष पुडासैनी रहनेछन्। ट्रस्टीमा पुडासैनीसहित कृष्ण भण्डारी, दिवाकर पाण्डे, डा. रक्षा थापा र सरोज थापा चयन भएका छन्।

महासचिव दिवाकर पाण्डेका अनुसार बैठकले अघिल्लो निर्वाचन खर्चिलो भएको भन्दै आगामी निर्वाचन कम लागतमा सम्पन्न गर्ने, सदस्यता शुल्क घटाउने र वर्षभर सदस्यता वितरण खुला राख्ने सिफारिस गरेको छ। साथै, आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनका लागि प्रतिनिधिहरू अनुमोदन गर्दै सबै पदाधिकारीलाई अनिवार्य सहभागिताका लागि आह्वान गरिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleलन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
Next Article जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपालका धावक पार्कीले पूरा गरे लन्डन म्याराथन , एक सय पचास भन्दा बढी नेपालीले गरे दौड पुरा

April 21, 2024

Nepal calls on Russia not to deploy its Gurkhas in Ukraine war – The Independent

December 7, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.