Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, June 15
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » यस्तो दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’ को ट्रेलर (भिडिओ)
कला

यस्तो दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’ को ट्रेलर (भिडिओ)

August 19, 2023Updated:August 22, 2023No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
यस्तो दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’ को ट्रेलर (भिडिओ)

दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको राजनीतिक लडाई देखाइएको छ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायत कलाकारको अभिनय छ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जय श्रेष्ठको लगानी छ। आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleकागबेनी आकस्मिक बाढीको नालीबेली
Next Article शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए

Related Posts

तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

May 29, 2025

इन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन सार्वजनिक ; (सूचि सहित )

May 26, 2025

नेपाली ओपन कन्सर्टका लागि खेम सेन्चुरी र अन्जु पन्त बेलायत आउने

May 21, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

Unlocking the Power of Turmeric and Black Pepper – Chef Binod Baral’s advice

August 5, 2024

Nepal’s BB Airways plans to relaunch with A320ceo fleet – ch-aviation

January 29, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.