Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » साम्बा आबद्ध इजरायली क्लबको खेल पोसाकमा नेपाली कम्पनीको लोगो
खेल

साम्बा आबद्ध इजरायली क्लबको खेल पोसाकमा नेपाली कम्पनीको लोगो

August 19, 2023Updated:August 22, 2023No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
साम्बा आबद्ध इजरायली क्लबको खेल पोसाकमा नेपाली कम्पनीको लोगो

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी साम्बा आबद्ध इजरायलको क्लब हापोएल रानानाको खेल पोसाकमा नेपाली कम्पनीको लोगो राखिएको छ।

आधुनिक कृषिका लागि आवश्यक सामाग्री विक्री वितरण गर्दै आएको सलोम एग्रिकल्चरको लोगो खेलाडीहरुले लगाएको हाफ पाइन्टमा छ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरको पहलमा आफ्नो कम्पनीको लोगो नि:शूल्क राखिएको सलोम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले बताए।

‘मैले इजरायलमै झण्डै एक दशक कृषि क्षेत्रमा काम गरेको हो। १५ वर्षदेखि नेपालमै कृषि प्रविधिको क्षेत्रमा काम गरेको छु,’उनले भने,’महामहिमले कम्पनीको लोगो सहितको ड्रेस खेलाडीले लगाउछन् भन्नुभएको थियो। यसले मलाई हर्षित बनाएको छ।’

 

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleशरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए
Next Article इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

Related Posts

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025

लन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी

May 15, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बेलायतमा लेवरको ऐतिहासिक जीत , केयर स्टारमर प्रम बन्ने

July 5, 2024

B.Tech Nepali Student deceased at KIIT Odissa , sparks wide criticism

February 17, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.