Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी
खेल

लन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी

May 15, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी

लन्डन – स्कटल्याण्डमा हुन गइरहेको आईसीसी एक दिवसीय विश्वकप लिग-२ सिरिजमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ।

टोलीको बिहीबार बिहान हिथ्रो विमानस्थलमा आगमन भएको हो, जहाँ माया इभेन्टस का निर्देशक राज पाण्डे लगायतको टोलीले खेलाडीहरूलाई स्वागत गरेका थिए। पाण्डेका अनुसार कप्तान रोहित पौडेल भने परीक्षा सकिएपछि आगामी मे १७ मा मात्र लन्डन आउनेछन्।

नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म लिग-२ अन्तर्गतको सिरिज खेल्नेछ। त्यसअघि टोलीले लन्डनमा दुई दिन विश्राम गर्नेछ भने एमसीसी, कार्डिफ युनिभर्सिटी, र ग्लोस्टर का खेलाडीहरूसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल का अनुसार टोलीले नेपालमै दुई महिना लामो तयारी गरिसकेको छ र यूकेमा पनि पर्याप्त अभ्यास समय लिइएको छ। त्यस्तै, सन्दीप लामिछाने ले पनि स्कटल्याण्ड जानुअघि बेलायतमा अभ्यास गर्न पाउनु टोलीका लागि निकै सहयोगी हुने बताएका छन्।

खेलाडीहरूलाई थप सहयोग गर्न माया इभेन्टसले आगामी शनिबार लन्डनको साउथ ह्यारोस्थित नेवा छेमा मा च्यारिटी डिनरको आयोजना गर्दैछ। निर्देशक पाण्डेले उक्त डिनरमा उपस्थित भई खेलाडीहरूलाई मनोबल दिन सबैमा अपिल गरेका छन्।

नेपाली टोलीको सूची:

  • उपकप्तान: दीपेन्द्रसिंह ऐरी

  • कुशल भुर्तेल

  • आसिफ शेख (विकेटकिपर)

  • गुलशन झा

  • अनिल शाह

  • भीम सार्की

  • सोमपाल कामी

  • आरिफ शेख

  • बसिर अहमद

  • नन्दन यादव

  • रिजन ढकाल

  • ललित राजवंशी

  • सन्दीप लामिछाने

  • करण केसी

टी-२०आई सिरिजका लागि थप समावेश:

  • किरणकुमार ठगुन्ना

  • रुपेश सिंह

  • लोकेश बम

टीमले लिग-२ को अन्त्यपछि जुन १५ देखि २० सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग टी-२० अन्तर्राष्ट्रिय श्रृंखला पनि खेल्ने कार्यक्रम रहेको छ।

London NpealCricket T20
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतको इमिग्रेसन प्रणालीमा ऐतिहासिक कडाइ : वर्क भिजादेखि स्थायी बसोबाससम्म नयाँ मापदण्ड
Next Article गोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु

Related Posts

Kitab Yatra Festival’s Second UK Edition Celebrates Nepali Literature and Culture in London

August 20, 2025

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025

तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

May 29, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

गण्डकीकोे पञ्चवर्षीय योजना  : लक्ष्यमै चुक्यो, प्राथमिकताबाटै बरालियो

August 18, 2023

२२औं गोर्खा कपको तयारी पुरा , ५० टीमले प्रतिस्पर्धा गर्ने

May 18, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.