लण्डनको ह्यारो स्थिति ब्लुरुममा भएको कार्यक्रममा बिशेष आर्कषण थियो आगोमा हिंडने । भर्भराउँदो आगोको भुंग्रोमा १ सय भन्दा बढी नेपालीहरु हिंडेर नयाँ अनुभव लिए । कार्यक्रमको केही झलक । फोटो : दिनेश कुमार
शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रहSeptember 8, 2025