Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतले भिसा शुल्क पुनः बढायो, नयाँ दर अप्रिल ९ देखि लागू
युके समाचार

बेलायतले भिसा शुल्क पुनः बढायो, नयाँ दर अप्रिल ९ देखि लागू

March 26, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतले भिसा शुल्क पुनः बढायो, नयाँ दर अप्रिल ९ देखि लागू

लन्डन – बेलायत सरकारले विभिन्न भिसा श्रेणीको आवेदन शुल्कमा वृद्धि गरेको छ, जुन आगामी अप्रिल ९ देखि लागू हुनेछ। नयाँ शुल्क संरचना अनुसार विद्यार्थी, पर्यटक तथा कामदार भिसाका दरहरूमा उल्लेखनीय वृद्धि गरिएको छ।

विद्यार्थी भिसामा ७ प्रतिशत वृद्धि
नयाँ दर अनुसार, विद्यार्थी भिसा आवेदन शुल्क ४९० पाउन्डबाट ५२४ पाउन्ड (७ प्रतिशत वृद्धि) पुर्‍याइएको छ। त्यस्तै, ६ देखि ११ महिनासम्मको छोटो अवधिको अंग्रेजी भाषा पाठ्यक्रम अध्ययन गर्न चाहने विद्यार्थीका लागि भिसा शुल्क २१४ पाउन्ड कायम गरिएको छ, जुन पहिलाको तुलनामा १४ पाउन्ड बढी हो।

पर्यटक भिसा महँगो, ६ महिनाको लागि १२७ पाउन्ड
भिजिटर भिसाको शुल्क १० प्रतिशतले वृद्धि गरिएको छ। अब ६ महिनाको भिजिट भिसाको लागि १२७ पाउन्ड तिर्नुपर्नेछ, जुन अघिल्लो शुल्क ११५ पाउन्डको तुलनामा १२ पाउन्ड बढी हो।
लामो अवधि भिजिटर भिसा शुल्क:

  • २ वर्षको लागि: ४७५ पाउन्ड

  • ५ वर्षको लागि: ८४८ पाउन्ड

  • १० वर्षको लागि: १,०५९ पाउन्ड

कामदार भिसा पनि महँगो
बेलायतको वर्क रुट भिसामा पनि वृद्धि भएको छ।

  • ३ वर्षसम्मको वर्क भिसा: ७१९ पाउन्डबाट ७६९ पाउन्ड

  • ३ वर्षभन्दा बढी अवधिको वर्क भिसा: १,४२० पाउन्डबाट १,५१९ पाउन्ड

त्यस्तै, इनोभेटर फाउन्डर भिसा १,२७४ पाउन्डमा कायम गरिएको छ, जुन अघिल्लो भन्दा ८३ पाउन्ड महँगो हो। टियर १ इन्भेष्टर भिसाको शुल्क २,००० पाउन्ड पुर्‍याइएको छ, जुन १,१६० पाउन्डको तुलनामा उल्लेखनीय वृद्धि हो।

सेटलमेन्ट भिसा शुल्कमा पनि वृद्धि

  • आश्रित आफन्तका लागि सेटलमेन्ट भिसा: ३,२५० बाट बढेर ३,४१३ पाउन्ड

  • आर्म्ड फोर्सेस रुट सेटलमेन्ट भिसा: ३,०२९ पाउन्ड

तर, बेलायत सरकारले भिसा आवेदनका लागि उपलब्ध प्रिमियम सेवाहरूको शुल्क भने यथावत् राखेको छ।

  • प्रायोरिटी सेवा: ५०० पाउन्ड

  • सुपर प्रायोरिटी सेवा: १,००० पाउन्ड

यस शुल्क वृद्धिले विद्यार्थी, पर्यटक तथा कामदारका लागि थप आर्थिक भार पार्ने अनुमान गरिएको छ।

Homeoffice UK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleमनीष हरिजनको ‘अछुत युटोपिया’ नामक कला प्रर्दशनी शुरु
Next Article अमेरिकाबाट २१ पुरातात्त्विक सामग्री नेपाल फिर्ता

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Ncell launches incentive programme for retailers across Nepal – Telecompaper EN

February 29, 2024

Hyatt Place Kathmandu to Transform into Nepal’s First Hyatt Centric Hotel – Breaking Travel News

January 19, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.