Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाल अर्थतन्त्र मजबुत: विश्व बैंक
नेपाल समाचार

नेपाल अर्थतन्त्र मजबुत: विश्व बैंक

April 3, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाल अर्थतन्त्र मजबुत: विश्व बैंक

काठमाडौं, अप्रिल ३, २०२५ – २०२४ को अन्त्यतिर भएका ठूलो प्राकृतिक विपत्तिहरूको बाबजुद नेपालको अर्थतन्त्र २०२५ आर्थिक वर्षमा ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जुन २०२४ आर्थिक वर्षको ३.९ प्रतिशत वृद्धिदरभन्दा बढी हो। विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास अपडेट: सहनशीलता उपयोग गर्दै सुधार कार्यान्वयन गरी आर्थिक वृद्धि प्रवर्द्धन प्रतिवेदनअनुसार आन्तरिक व्यापार, जलविद्युत उत्पादन र धान उत्पादनमा वृद्धि हुनु यस वृद्धिको मुख्य कारण हुनेछ।

प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्र २०२६ र २०२७ आर्थिक वर्षहरूमा वार्षिक औसत ५.४ प्रतिशत दरले वृद्धि गर्ने अनुमान गरिएको छ, जसको प्रमुख योगदान सेवा क्षेत्रले गर्नेछ।

“नेपाललाई आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रद्वारा प्रवर्द्धित आर्थिक वृद्धिलाई बढावा दिनु महत्त्वपूर्ण छ। यसका लागि, नेपालले आफ्नो सहनशील आर्थिक वृद्धिको इतिहासलाई मजबुत बनाउँदै संरचनात्मक सुधारहरू कार्यान्वयन गर्नुपर्छ,” माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन डाइरेक्टर डेविड सिस्लेनले भने।

प्रतिवेदनमा नेपालको आर्थिक दृष्टिकोणप्रति केही चुनौतीहरू पनि औंल्याइएको छ। भूराजनीतिक अस्थिरता र व्यापारसँग सम्बन्धित अनिश्चितता, नेपालको वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तर खस्किने सम्भावना, सरकारमा बारम्बार हुने प्रशासनिक परिवर्तनबाट नीतिगत अस्थिरता सिर्जना हुने जोखिम, तथा पूँजीगत खर्च बजेटको कार्यान्वयनमा हुने ढिलाइ प्रमुख जोखिमहरू हुन्।

“नेपाल विकास अपडेटले हालैका आर्थिक घटनाक्रमहरूको मूल्यवान् विश्लेषण प्रस्तुत गर्दै नेपालको सहनशील आर्थिक वृद्धिलाई उजागर गर्छ। देशको १६औं योजनाका लक्ष्यहरू हासिल गर्न आर्थिक वृद्धिलाई अझ प्रवर्द्धन गर्न पूँजीगत बजेटको प्रभावकारी कार्यान्वयन र चलिरहेका परियोजनाहरूको समयमा सम्पन्न गर्न आवश्यक छ,” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले भने।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleभूटानी शरणार्थी पक्राउ, अमेरिकाबाट निर्वासित भएपछि पक्राउ परेका पुष्टि
Next Article रवि लामिछाने पुर्पक्षका लागि थुनामा, नेपाल प्रहरीले पक्राउ गर्‍यो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal court finds former cricket captain Sandeep Lamichhane guilty of rape – Al Jazeera English

December 31, 2023

डोनाल्ड ट्रम्पको कार्यकालपछि नेपाल-अमेरिका सम्बन्धमा सम्भावित प्रभावहरू

January 28, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.