Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » भूटानी शरणार्थी पक्राउ, अमेरिकाबाट निर्वासित भएपछि पक्राउ परेका पुष्टि
ग्लोबल समाचार

भूटानी शरणार्थी पक्राउ, अमेरिकाबाट निर्वासित भएपछि पक्राउ परेका पुष्टि

April 2, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
भूटानी शरणार्थी पक्राउ, अमेरिकाबाट निर्वासित भएपछि पक्राउ परेका पुष्टि

न्युयोर्क / डउफिन काउन्टीमा बसोबास गर्दै आएका एक भूटानी शरणार्थी, जो यस वर्षको सुरुमा अमेरिका बाट निर्वासित भएका थिए, नेपालमा पक्राउ परेको डउफिन काउन्टी कमिश्नर जस्टिन डग्लसले जानकारी दिएका छन्।

डग्लसका अनुसार, भारतको नयाँ दिल्ली हुँदै भूटान पठाइएका १० जना भूटानी शरणार्थीमध्ये केही डउफिन काउन्टी निवासी पनि थिए। अमेरिकामा पुनःस्थापित भएका १० शरणार्थीलाई निर्वासन गरिएको छ, साथै थप आठ शरणार्थी पनि निर्वासित भएको विश्वास डग्लसले व्यक्त गरेका छन्।

निर्वासित भएका व्यक्तिहरूलाई भारतको एउटा सहरमा लगिएको थियो, जहाँबाट उनीहरू नेपाल प्रवेश गरी शरणार्थी शिविरमा रहेका आफन्त भेट्न गएका थिए। नेपाल प्रवेश गर्ने क्रममा कम्तीमा चार जना पक्राउ परेका छन्, जसमा डउफिन काउन्टीका एक जना व्यक्ति पनि छन्।

हालसम्म १४ जना निर्वासित शरणार्थीहरूको कुनै अत्तोपत्तो छैन भने पेन्सिल्भेनियाका भूटानी नेपाली समुदायका कम्तीमा ९ जना अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) द्वारा नियन्त्रणमा रहेको डग्लसले जानकारी दिएका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticlePro-Monarchy Uprising Shakes Nepal
Next Article नेपाल अर्थतन्त्र मजबुत: विश्व बैंक

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

ON THIS DAY IN 1939

September 3, 2023

LGBTQ+ couple in Nepal are first in south Asia to be legally married – The Guardian

November 30, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.